विद्यालय बिदा गर्ने कम्पिटिसनमा मकवानपुरका स्थानीय तहहरु
हेटौंडा । मकवानपुरमा बढ्दो गर्मीसंगै विभिन्न वडा हुँदै पालिकादेखि उपमहानगरपालिकासम्म अहिले विद्यालय बिदा गर्न को पहिला सूचना जारी गर्ने भन्ने प्रतिष्पर्धामा उत्रिएका छन । शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ र ५ ले गर्मीका कारण वडाभित्रका विद्यालय बिदा गर्ने...
मकवानपुरको कैलाशबाट ५ सय ११ किलो गाँजासहित २ जना पक्राउ
हेटौंडा । मकवानपुरबाट ५ सय ११ किलो ९० ग्राम लागुऔषध गाँजासहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कैलाश गाउँपालिका वडा नम्बर ४ कटुन्जे बस्ने ४२ वर्षका राधाकृष्ण रिजाल र ३८ वर्षका उत्तम रिजालको घरमा लागुऔषध गाँजा लुकाई...
मकवानपुरको राक्सीराङ र कैलाशमा १३० बिगाह अफिम र २८ बिगाह गाँजा खेति फडानी
नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलि द्धारा मकवानपुरको राक्सीराङ गाउँपालिका र कैलाश गाउँपालिकामा अबैध रुपमा लगााईएको अफिम र गाँजा खेति फडानी गरेको छ । प्रहरीले तीन दिन लगाएर १ सय ३० बिगाह अफिम र २८ बिगाह १० कठ्ठा गाँजा...
प्रतिशोधका आधारमा राष्ट्रपति माथी आक्रमण हुनु दुःखद् हो– महेश बर्तौला
हेटौंडा । नेकपा एमालेका बागमती प्रदेश कमिटीका उपसचिब महेश बर्तौलाले.पछिल्लो केहि दिन देखि नागरिकहरुको भरोसाको रूपमा रहेको मुलुकको सर्बोच्च सस्था राष्ट्रपति माथी गठबन्धनको नाममा भैरहेको दुशित आक्रमण प्रती नेपाली जनताको गम्भीर आपत्ति रहेको र यस्तो हुनु मुलुक कै लागि दुःखद्...
बागमती प्रदेश प्रमुख शर्माद्वारा होलीका अवसरमा शुभकामना, मौलिक पर्वहरुले हामीलाई एकताको सुत्रमा बाँधी राख्ने भनाई
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले रंगहरुको पर्वका रुपमा उत्साह साथ मनाइने फागुपर्व (होली) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् । पहाडी र हिमाली तथा भित्री मधेसका...
बागमती प्रदेश प्रमुख शर्मा समक्ष बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगद्वारा सम्पादन गरेका कामबारे जानकारी
मकवानपुर । बागमती प्रदेशका माननीय प्रदेश प्रमुख यादव चन्द्र शर्मा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालका अध्यक्ष युवराज सुवेदीका बीचआज (बुधबार) भेटवार्ता तथा छलफल भएको छ । भेटमा आयोगका अध्यक्ष युवराज सुवेदीले आयोगबाट हालसम्म भएका कार्यका बारेमा जानकारी गराएका...
स्थानीय तहमा ८० दल भिड्ने
काठमाडौं । निर्वाचन आयोगमा स्थानीय तहको निर्वाचनका लागि ८० दलले निवेदन दिएका छन्। निर्वाचन आयोगमा यसअघि नै दर्ता भइसकेका दलले स्थानीय पालिकाहरूमा भाग लिनेगरी निवेदन दिएका हुन्। आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले फागुन ५...
राक्सिराङ र कैलाश गाउँपालिकामा पूर्ण खोप लगाउन जनप्रतिनिधिहरुको प्रतिवद्धता
मकवानपुर । ग्रामीणभेगका नागरिकहरुमा कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप प्रयोगकर्ताको संख्यामा कमी भएपछि जिल्ला खोप समन्वय समितिले चासो देखाएका छन् । विहीबार राक्सिराङ र कैलाश गाउँपालिकामा आयोजित कोभिड १९ विरुद्ध खोपको बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले...
पालिकाको गाउँसभाका विषयमा मिडियामा आएका कुरा र वास्तविकता
हाम्रो कैलाश गाउँपालिकाले गत असार १० गते गाउँसभा सम्पन्न गरी नयाँ बजेट पारित गरिसकेका छौं । तर यसका विषयमा मिडियाहरुमा विभिन्न प्रकारका खबरहरु प्रकाशन तथा प्रशारणमा आएको पाइयो । कसले के भनेर आरोप लगाउँछन् त्यसबारे म अनभिज्ञ छु ।...
भूमी समस्या समाधान आयोग खारेज नगर्न प्रधानमन्त्रीलाई हेटौंडाबाट ज्ञापनपत्र
मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवालाई भूमि अधिकारबाट बञ्चितहरुको संगठन राष्ट्रिय भूमि अधिकार मञ्च मकवानपुरले विभिन्न माग राख्दै ज्ञापनपत्र पठाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीमार्फत् मञ्चले आफ्नो माग प्रधानमन्त्रीलाई पठाएको हो । देउवा सरकारले भूमि...