भौतिक पूर्वाधारमन्त्री श्रेष्ठ र भारतीय राजदूत श्रीवास्तवबीच भेट, समसामयीक विषयमा छलफल

  काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटघाट भएको छ । उपप्रधानमन्त्री श्रेष्ठ र राजदूत श्रीवास्तवबीच आज मन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्तामा समसामयीक विषयमा छलफल भएको...

लुम्बिनी प्रदेशसभा सदस्यमा स्वतन्त्र निर्वाचित दिपेन्द्रकुमार पुन मगर माओवादीमा प्रवेश

काठमाण्डौं । लुम्बिनी प्रदेशसभामा स्वतन्त्रबाट निर्वाचित सदस्य दिपेन्द्रकुमार पुनमगर नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । रोल्पा प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर (२) बाट निर्वाचित पुनमगर बुधबार माओवादी केन्द्रमाकाठमाडौँ — लुम्बिनी प्रदेशसभामा स्वतन्त्रबाट निर्वाचित सदस्य दिपेन्द्रकुमार पुनमगर नेकपा (माओवादी...

रिट्ठा खेतीबाट आर्थिक आम्दानी गर्न थाले उदयपुरका किसान

  उदयपुर । उदयपुरको मध्य तथा उत्तरी र पूर्वी पहाडी क्षेत्रमा रिट्ठा खेतीमा विस्तार र उत्पादनमा वृद्धिसँगै अहिले कृषकहरुले आर्थिक आम्दानी गर्न थालेका छन् ।   अहिले आएर जिल्लाको मध्य पहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिका, रौतामाई गाउँपालिकासहित पूर्वी पहाडी...

निमावि तहको तृतीय श्रेणी पदमा ६४७ शिक्षक छनौट हुन सकेन

  काठमाडौं । शिक्षक सेवा आयोगले निमावि तहको तृतीय श्रेणी शिक्षक पदमा १ हजार ९५९ जना शिक्षक सिफारिस गरेको छ । आयोगले बिहीबार शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा स्थायी नियुक्तिका लागि सिफारिस गरेको हो ।   आयोगले २...

कांग्रेसको प्रमुख सचेतकमा रमेश लेखक मनोनीत

  काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको प्रमुख सचेतकमा रमेश लेखक मनोनीत भएका छन् । मंगलबार पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले लेखकलाई प्रमुख सचेतक नियुत गरेको संसदीय दलको कार्यालयले जनाएको छ । लेखकलाई नेपाली कांग्रेस...

देशभरका कारगारमा रहेका कैदीबन्दीहरुको नगद र लत्ताकपडा सुविधा बढ्यो

  काठमाण्डौं । सरकारले देशभरका कारागारमा रहेका कैदीबन्दीको नगद र लत्ताकपडा सुविधा बढाएको छ । कारागार नियमावली–२०२० संशोधन गरेर सरकारले कैदीबन्दीले पाउने नगद भत्ता र लत्ताकपडा सुविधामा वृद्धि गरेको हो । कैदीबन्दीले दैनिक ६० रुपैयाँ भत्ता पाउँदै आएकामा संशोधित...

प्रतिनिधिसभा सदस्य आले र राईले आज शपथ लिंदै

  काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रेम आले र माया राईले आज शपथ ग्रहण गर्दैछन् । उनीहरुको शपथ ग्रहण आज दिउँसो साढे १२ बजे सिंहदरबारमा हुने संघीय संसद सचिवालयले जनाएको छ ।   यही पुस ७ गते राखिएको प्रतिनिधि...

सरकारको लक्ष्य अनुरुप स्पीरिटका साथ काम गर्न सचिवहरुलाई प्रधानमन्त्री प्रचण्डले निर्देशन दिने

  काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयका सचिवहरुलाई आज निर्देशनात्मक सम्बोधन गर्दैछन् । हिजो सचिवहरुबाट कामकारबाहीबारे रिपोर्टिङ सुनेका प्रधानमन्त्री प्रचण्डले आज उनीहरुलाई थप सुझावसहित निर्देशन दिन लागेका हुन् ।   सोमबार प्रधानमन्त्री प्रचण्डले सचिवहरुलाई सिंहदरबारमा बैठक राखेर मन्त्रालयबाट...

माओवादीको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा महरा चयन

  बुटवल । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा जोखबहादुर महरा चयन भएका छन् ।   सोमबार माओवादी केन्द्रका प्रदेश समितिका पदाधिकारीसहित बसेको संसदीय दलको बैठकले महरालाई सर्वसम्मत दलको नेता चयन गरेको प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी...

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते संसदमा विश्वासको मत लिने

  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते संसदमा विश्वासको मत लिने भएका छन्। पुस ११ गते प्रधानमन्त्रीको सपथ लिएका प्रचण्डले २६ गते विश्वासको मत लिने विषय संसदको कार्यसूचीमा राख्न पत्र पठाएका छन्। ‘२६ गते विश्वासको मत लिने...