फर्मासिष्टको लाइसेन्स परीक्षामा ६९० मध्ये १५३ जना विद्यार्थी उत्तीर्ण

काठमाडौं । नेपाल फार्मेसी परिषद्ले लिएको फार्मासिष्टको २२औँ लाइसेन्स परीक्षामा २२ प्रतिशत मात्रै परीक्षार्थी उत्तीर्ण भएका छन् । ६९० जना सहभागी परीक्षामा १५३ जना विद्यार्थी उत्तीर्ण भएका हुन् । परीक्षामा झन्डै ८५ प्रतिशत पुराना र १५ प्रतिशत मात्रै नयाँ...

नेपाली र पाकिस्तानी आरोही पुगे सगरमाथाको चुचुरोमा

काठमाडौं । पाकिस्तानी महिला आरोही नैला कैनीले सगरमाथाको सफल आरोहण गरेकी छन्। आइतबार बिहान ८ः०२ बजे कैनीले सगरमाथाको चुचुरोमा पाइला टेकेकी हुन्। उनीसँगै नैपाली आरोही पासाङतेम्बा पनि आजै सगरमाथाको चुचुरोमा पुगेका छन्। दुवै आरोही इमेजिन नेपाल ट्रेक्स एण्ड एक्सपिडिसन...

माध्यमिक तह अध्यापन अनुमति पत्रको आवेदन खुला

काठमाडौं । माध्यामिक तह अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला भएको छ । शिक्षक सेवा आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना प्रकाशित गरेको छ । योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन...

गण्डकीमा मन्त्रिपरिषद बिस्तार, दीपक मनाङेसहित ४ मन्त्री नियुक्त

पोखरा । गण्डकी प्रदेश मन्त्रिपरिषदको बिस्तार भएको छ । नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद बनाइएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापालाई मन्त्री नियुक्त...

हेटौंडा १३ का ५६ जना भूमिहिनले पाए जग्गाधनी लालपुर्जा

  हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ स्थित वनस्पतिका ५६ जना भूमिहिनले जग्गाधनी लालपुर्जा प्राप्त गरेका छन् । मंगलबार जिल्ला समिति मकवानपुरले आयोजना गरेको एक समारोहकाबीच बनस्पतिमा रहेको ५६ घर परिवारलाई जग्गा धनि लालपुर्जा वितरण गरिएको १३ नम्बर वडाका...

तनहुँ : मकैको खोस्टाबाट टोपी र झोला बनाउँदै महिलाहरु, विदेश निर्यात गर्ने तयारी

तनहुँ ।  तनहुँको व्यास नगरपालिका–५ की प्रतिमा श्रेष्ठ मकैको खोस्टाबाट टोपी र झोला बनाउन व्यस्त हुनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘कच्चा पदार्थ विदेशबाट ल्याएर सिकेको सिपले बजार आफैँ खोज्नुपर्ने हुन्छ, गाउँघरमा फालिएका खेर जाने कच्चा पदार्थ प्रयोगबाट सिकेको सिपले आम्दानी...

नुवाकोट : विदुर नगरपालिकाले राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन फारम निःशुल्क भरिदिने

नुवाकोट । विदुर नगरपालिकाले जिल्ला प्रशासन कार्यालय नुवाकोटमार्फत् राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन फारम निःशुल्क भरिदिने भएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी  किरण थापा र विदुर नगरपालिका मेयर राजन श्रेष्ठ लगायतबीच सोमवार भएको निर्णायानुसार प्रशासन कार्यालयमा राहदानी र...

विदेश जान हिंडेका ६ युवाले हेटौंडामा ३ करोड लगानीमा कृषि बजार सञ्चालन गर्दै

  हेटौंडा । मकवानपुरमा हेटौंडा कृषि बजार सञ्चालनमा आउने भएको छ । त्रिवेणी भेजिटेबल मार्ट प्रालिद्धारा सञ्चालन हुन लागेको हेटौंडा कृषि बजारको अहिले धमाधम संरचना बनाउने कार्य चलिरहेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ मा ७ कठ्ठा जमिन...

जसपाले वैशाख २७पछि मात्रै मन्त्रीको नाम पठाउने

काठमाडौं । जनता समाजवादीले २७ वैशाख पछि मात्रै आफ्नो तर्फबाट एकजना मन्त्रीको नाम पठाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हालिरहेको वन तथा वातावरण मन्त्रालय जसपाको भागमा परेको छ । कांग्रेसबाट सुरेन्द्र आचार्यले महिला, बालबालिका तथ जेष्ठ नागरिक...

कांग्रेस नेता सुरेन्द्रराज आचार्य मन्त्री नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका नेता सुरेन्द्रराज आचार्य मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आचार्यलाई आइतबार मन्त्री नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । अहिले केहिबेरमा राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण कार्यक्रम हुँदैछ । आचार्यलाई...