नेपालको स्वास्थ्य क्षेत्रमा युगान्तकारी परिर्वातन आवश्यक छ : स्वास्थ्यमन्त्री गिरी

काठमाडौं । आज स्वास्थ्य सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसको अवसरमा राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना गरिएको छ । स्वास्थ्य सेवा ऐन, २०५३ जारी भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष फागुन १५ गते स्वास्थ्य सेवा दिवस...

सरकारले आजदेखि १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धकधो औषधि खुवाउने

काठमाडौं । सरकारले आजदेखि २५ गतेसम्म १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियान सुरु गर्दैछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाअनुसार झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा...

भारत सरकारद्धारा नेपाललाई २ सय वटा मिर्गौला डायलासिस मेसिन सहयोग

काठमाडौं । भारत सरकारले दुई सय वटा मिर्गौला डायलासिस मेसिन नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको छ । सोमवार आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा एक समारोहका बीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले मेसिन...

दादुरा संक्रमण ९ जिल्लामा फैलियो, ६०१ जना बालबालिकामा संक्रमण

काठमाडौं । गत पुस १२ गते बाँकेको नेपालगञ्जबाट आउटब्रेक भएको दादुरा संक्रमण हाल ९ जिल्लामा फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म ९ जिल्लाका ६०१ बालबालिकामा संक्रमण पुष्टि भएको छ । संक्रमण फैलिनेमा बाँके, बर्दिया, सुर्खेत, दाङ,...

हेटौंडा अस्पतालको नवनिर्मित भवन राष्ट्रपति भण्डारीले उद्धघाटन गर्ने

फागुन ७ गते, हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालको नवनिर्मित भवनको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्धघाटन गर्नुहुने भएको छ । हेटौंडा अस्पतालले आज पत्रकार सम्मेलन गर्दै राष्ट्रपति भण्डारीले फागुन ९ गतेका दिन अस्पतालको उद्धघाटन गर्नुहुने जानकारी दिइएको...

चिकित्सक नहुँदा जिल्ला अस्पताल पर्वतमा एक महिनादेखि प्रसूति सेवा ठप्प

पर्वत । जिल्ला अस्पताल पर्वतमा एक महिनादेखि प्रसूति सेवा ठप्प भएको छ । जिल्ला अस्पतालका चिकित्सक लामो समयसम्म उपलब्ध नहुँदा प्रसूति सेवा बन्द हो । प्रसूति सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । अस्पतालमा जलजला, फलेवास, कुश्मा र...

मिर्गौला प्रत्यारोपण गर्नेमा अधिकांश २० देखि ४० वर्ष उमेर समूहका युवा

  काठमाडौं । नेपालको कुल जनसंख्याको १० प्रतिशत जनसंख्यामा मिर्गौलासम्बन्धी कुनै न कुनै समस्या भएको तथ्यांक छ । मिर्गौलामा समस्या देखिएकामध्ये पनि तीन हजार बिरामी प्रत्यारोपण नै गर्नुपर्ने अवस्थाका छन् । मिर्गौला फेल भएर प्रत्यारोपण नै गर्नुपर्नेमा युवा उमेरका...

आज नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस मनाईदै

अंग्रेजी नयाँ वर्षको अवसर पारेर आइतबार नेपालमा नेपाली टोपी तथा राष्ट्रिय पोशाक दिवस मनाईदै छ । २०६३ सालको राजनीतिक परिवर्तनपछि राष्ट्रिय पोशाकको प्रयोगमा कमी आएपछि जनस्तरबाट टोपी दिवस मनाउन थालिएको हो । पछिल्ला दिनहरुमा भने यसले फेशनको रुप लिएको...

आज पुस १५, घिउ/तेलमा बनाइएका परिकार खाएर मनाइँदै

आज पुस १५ । पुस १५ काे दिन घिउ/तेलमा तारेर पकाइएको खानेकुरा अथवा घिउ हालेको भात वा घिउ खट्टे खाने गरिन्छ । घिउमा चामललाई भुटेर सखर हालेर बनाइने परिवारलाई घिउ खट्टे भनिन्छ । यसले शरीरमा ऊर्जासँगै ताप दिने जनविश्वास छ...

भारतमा बनेको खोकीको औषधि खाँदा उज्बेकिस्तानमा १८ जना बालबालिकाको ज्यान गयो

उज्बेकिस्तानले भारतमा बनेको खोकीको झोल औषधि खाँदा १८ बालबालिकाको ज्यान गएको दाबी गरेको छ । उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले नोएडाको कम्पनी मेरियन बायोटेकले बनाएको झोल औषधि ‘डक–१ म्याक्स’ खाएका १८ जना बालबालिकाको ज्यान गएको दाबी गरेको हो  । यो औषधिमा...