भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

भूगाेल संवाददाता
२ चैत्र २०७९, बिहीबार १५:४८

काठमाडौं । इन्डियन आयत कर्पोरेसन लिमिटेड (आईओसी) ले पेट्रोल र डिजेलको मूल्य घटाएर पठाएको छ ।

नेपाल आयल निगम कर्पाेरेसनबाट आज आएको मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ८६ पैसा घटाएर पठाएको हो ।

त्यस्तै, डिजेलको मूल्य पनि प्रतिलिटर एक रुपैयाँ ७४ पैसा घटाएर पठाएको निगमले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*