आन्दोलनरत ट्याङ्कर चालकसँग सहमति, तेल आपूर्ति सुरु
भूगाेल संवाददाता
४ असार २०८१, सोमबार १५:०३
काठमाडौँ । सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति भएको छ । योसँगै तेल आपूर्ति पनि सुरु भएको छ ।