स्थानीय बजारमा सुनचाँदीको मूल्य घट्यो, तोलामा सुन २ हजार ८०० रुपैयाँले सस्तो

बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य २ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १४...

आज सुनकाे भाउ ३ हजार ७०० रुपैयाँले घट्याे

आज सुनचाँदीको भाउ घटेको छ । सुनकाे भाउ आज ३ हजार ७०० ले घटेर तोलाको ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ ३ लाख १६ हजार ९ सय रुपैयाँ...

उत्पादन लागत बढेपछि अण्डाको भाउ वृद्धि, ठूलो प्रतिक्रेट रु ४२५

हेटौँडा – नेपाल लेयर्स संघ ले आजदेखि लागू हुनेगरी अण्डाको मूल्य वृद्धि गरेको छ। उत्पादन लागत बढ्दै गएको भन्दै संघले नयाँ मूल्य सूची सार्वजनिक गरेको हो। संघका अनुसार अब ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु ४२५ र मझौला अण्डाको मूल्य...

सुनको मूल्य तोलाको ३ लाख नाघ्यो, ६ दिनमा २७ हजार एकसय वृद्धि

सुनको मूल्य तोलाकै तीन लाख रुपैयाँभन्दा माथि पुगेको छ । बिहीबारको मूल्यमा नौ हजार दुईसय रुपैयाँ बढेर सुनको भाउ आज तोलाको तीन लाख एक हजार चारसय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य आजसम्मकै सबैभन्दा महँगो...

सुनको भाउ बढ्यो, चाँदी घट्यो

काठमाडौं । आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ७७ हजार २...

सुनचाँदीको मूल्यमा दिनदिनै रेकर्ड

काठमाडौं । विगत केही दिनदेखि नै सुनचाँदीले नयाँ मूल्य रेकर्ड बनाइरहेको छ । यसै क्रममा बुधबार पनि सुन र चाँदीको मूल्यले अघिल्लो दिनको रेकर्ड तोडेको छ । बुधबार सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँले बढेको छ ।...

सुनको मूल्य २ दिनमा ८ हजार ९ सय बढ्यो

नेपाली बजारमा आज पनि सुनचाँदीकै मूल्य वृद्धि भएको छ । दुवैको मूल्य बढेर आज अहिलेम्मकै महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मूल्य तोलामा ५५ सय बढेर आज दुई लाख ६७ हजार दुईसय पुगेको छ ।...

सुनको मुल्य बढ्यो कतिमा हुदैछ कारोबार ?

हेटौंडा। ६ दिनमा सुनको भाउ तोलामा ५ हजार ३ सय रुपैयाँ बढेको छ । गत शुक्रबार प्रतितोला १ लाख ९३ हजार १ सय रुपैयाँ रहेको सुनको भाउ आज बिहीबार १ लाख ९८ हजार ४ सय रुपैयाँ पुगेको छ ।...

आज – ३२ आषाढ २०८२ बुधवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। नयाँ अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ। बृष वृष...

आज – ०९ आषाढ २०८२ सोमवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सञ्चित धनमा वृद्धि हुनेछ। बोलिको प्रभावले कार्य सिध्द गर्न सकिएला। प्रियजनसँग भेटघाट वा घुमफिरको अवसर मिल्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक...