संघीयताको विकल्प संघीयता

थोरै जनसंख्या र सानो भूगोल भएको देशमा सात–सातवटा प्रदेश किन चाहियो ? संघीयता नेपालका लागि खर्चिलो भयो, धेरै सांसद र मन्त्रीहरू किन पाल्नुपर्‍यो ? यस्ता प्रश्नहरू अहिले पनि संघीयतासँग जोडेर उठ्ने गरेका छन् । विशेषगरी नेपालको प्रजातान्त्रिक र गणतान्त्रिकलगायतका परिवर्तनकामी आन्दोलनमा खासै...

समावेशीकरणका अवरोध

लोकतन्त्र लोकसम्मतिमा चल्ने व्यवस्था हो । यस व्यवस्थाको सबभन्दा जटिलता भनेकै बहुमतको शासनमा असर नपर्ने गरी अल्पसंख्यकको अधिकारको रक्षा गर्नु हो । लोकतन्त्रमा बहुमतको शासन र अल्पमतको अधिकार सैद्धान्तिक रूपमा स्वीकारिएको छ । तर, मतदानको ज्यादतीले बहुमतको आडम्बरलाई बढाउँछ र अल्पमतलाई उपेक्षा...

पालिकाको गाउँसभाका विषयमा मिडियामा आएका कुरा र वास्तविकता

हाम्रो कैलाश गाउँपालिकाले गत असार १० गते गाउँसभा सम्पन्न गरी नयाँ बजेट पारित गरिसकेका छौं । तर यसका विषयमा मिडियाहरुमा विभिन्न प्रकारका खबरहरु प्रकाशन तथा प्रशारणमा आएको पाइयो । कसले के भनेर आरोप लगाउँछन् त्यसबारे म अनभिज्ञ छु ।...

नयाँ वर्षसंगै पालिका सन्चारको यात्रारम्भ

वैशाख १ नयाँ वर्षको सुभारम्भ दिन । एउटा साल बिदा गरी अर्को साल सुभारम्भको पहिलो दिनलाई नेपालीले हर्षोल्लाका साथ लिन्छन् । यो हर्षको दिन नेपाली सन्चारमाध्यममा अर्को हर्ष, खुशी थप्न हामी आएका छौं-पालिकासन्चार डटकम । पालिका सन्चार प्रा.लि.को प्रकाशनमा...

स्थानीय तहलाई ८ टिप्स : विपदको जोखिम कसरी घटाउने ?

के तपाईंलाई थाहा छ ? नेपालमा बर्षेनी करिब २ हजार २४१ बटा विपदका घटना हुन्छन् । ती घटनाबाट ५४१ मानिसले ज्यान गुमाउँछन् । १ हजार जना घाइते हुन्छन् । ३ हजार ५३४ घरहरु पूर्णरुपले क्षति हुन्छन् । ५ हजार...

एमसीसी नेपालका लागि किन आवश्यक ?

दोस्रो विश्वयुद्धपछि पुजिबादी प्रजातन्त्रलाई विश्वमा शक्ति राष्ट्रहरुको नियन्त्रणको सट्टा एकल सैन्य तथा आर्थिक शक्ति नियन्त्रकका रुपमा अमेरिकालाई अघि बढाउने पश्चिमा राष्ट्रको नीति बन्यो । जापानमा परमाणु बमको प्रयोगले विक्षिप्त बनेपछि क्षतिपुर्ति तथा अपराध बोधबाट उन्मुक्तिका लागि प्रस्तावित पाश्चात्य समूहमा...

भ्रष्टाचारलाई गुपचुप र सामसुम पार्ने गतिविधि, पुरानै सत्ताको नयाँ संस्करण

भ्रष्टाचारले देश र समाजलाई खोक्रो पारिरहेको छ । यसले गर्दा हाम्रो राष्ट्रिय स्वाधीनता र जनतन्त्र तथा नागरिक स्वतन्त्रता नै गम्भीर खतरामा पर्दै गएको छ । नेपाल एउटा भ्रष्ट देश हो भन्ने कुरा संसारभरी नै फलिएको छ । भ्रष्टाचार कमिशनखोरी...

स्टिभ जब्सको पहिलो बायोडाटा ५१ लाखमा लिलामी हुँदै

एजेन्सी: विश्वर्चित प्रविधि कम्पनी एप्पलका सह-संस्थापक स्टीभ जब्सको मृत्युपछि अब उनको पहिलो बायोडाटा चर्चामा आएको छ । समाचार अनुसार स्टीभ जब्सले आफ्नो पहिलो जागिरका लागि आवेदन दिने क्रममा यही बायोडाटाको प्रयोग गरेका थिए । अब उनको यो बायोडाटा यही...