‘पुष्पा २’ को नेपालमा पनि अग्रिम बुकिङ खुल्ला

काठमाडौंँ । भारतीय अभिनेता अल्लु अर्जुन अभिनित बहुप्रतिक्षित फिल्म ‘पुष्पा २’को नेपालमा पनि अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । फिल्मको नेपाल बितरक आरआर फिल्मस्का रोहिट कट्टेलले सामाजिक सञ्जाल मार्फत फिल्मको अग्रिम बुकिङ खुल्ला भएको जानकारी दिएका हुन् ।...

‘पुष्पा २ः दी रूल’को टिकटमा बृद्दी, एउटाको नै मुल्य २४ सय

मुम्बइ । बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २ः दी रूल’ रिलिज हुन अब तीन दिन मात्रै बाँकी छ । यस्तो अवस्थामा यो फिल्मलाई लिएर फ्यानहरु निकै उत्साहित छन् । सबैजना फिल्म रिलिजको पर्खाइमा छन् तर अब भने फिल्मको रिलिजले दर्शकको खल्तीमा...

कैलाशमा वृहत साँस्कृतिक तथा कृषि मेला हुने

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकामा ‘बृहत साँस्कृतिक कार्यक्रम तथा कृषि प्रदर्शनी मेला २०८१’ हुने भएको छ। कैलाशको कला, संस्कृति, कृषि र पर्यटन प्रवर्द्धनका लागि कालिका मेलाको अवसरमा वृहत सांस्कृतिक कार्यक्रम तथा कृषि प्रदर्शनी मेला आयोजना हुने भएको हो। कालिका...

‘ऊनको स्वीटर’ वैशाख २६ मा रिलिज हुने

काठमाडौँ । विपिन कार्की र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘ऊनको स्वीटर’को नयाँ वर्षको वैशाख २६ मा प्रदर्शन हुने भएको छ । निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति बाहिर ल्याएको हो । पोस्टरमा डोको बोकिरहेका...

फ्राइडे रिलिजः ‘तेल भिसा’ भर्सेज ‘अग्निदहन’

काठमाडौँ । आज शुक्रबारदेखि देशभरका फिल्म हलहरूमा दुई नयाँ नेपाली फिल्महरू प्रदर्शनमा आएका छन् । फिल्म हुन् – ‘तेल भिसा’ र ‘अग्निदहन’ । यी दुवै फिल्म फ्राइडे रिलिज अन्तर्गत एक–अर्कोसँग प्रतिस्पर्धा गर्न उत्रिएका हुन् । ‘तेल भिसा’का निर्देशक शंकर...

कार्तिक ३ गते ‘गोजी रित्तै’ चलचित्रको हेटौंडामा विषेश प्रदर्शन हुने

हेटौंडा । जेजी फिल्म्स् प्रोडक्सन प्रालिको ब्यानरमा बनेको नेपाली कथानक चलचित्र ‘गोजी रित्तै’ को हेटौंडामा विशेष प्रदर्शन हुने भएको छ । अधिकांश मकवानपुरका कलाकार अभिनित ‘गोजी रित्तै’ चलचित्रको हेटौंडामा कार्तिक ३ गते विषेश प्रदर्शन हुन लागिएको हो । सोमबार...

हेटौँडाकी रोमिया भट्टराई डान्स च्याम्पियनको फाईनलमा

मकवानपुर । हेटौँडाकी रोमिया भट्टराई लोकप्रिय डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन सिजन २’ को फाईनलमा पुगेकी छिन् । हेटौँडा उपहानगरपालिका वडा नम्बर ८ श्रमिक टोल निवासी रोमिया सिजन २ को उत्कृष्ट ६ अर्थात फाईनल राउण्डमा प्रवेश गरेकी हुन् ।...

हेटौंडामा ‘ग्याल्बो राजा’ चलचित्रको तीन दिन विशेष शो हुने

हेटौंडा । तामाङ भाषा र नेपाली भाषामा निमार्ण गरिएको चलचित्र ‘ग्याल्बो राजा’ को हेटौंडामा तीन दिन विशेष शो हुने भएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै चलचित्र युनिटले आउँदो असोज १७, १८ र १९ गते विशेष शो रहने चलचित्रका...

प्रकाश ताामाङको ‘गोरी–गोरी नक्कली’ सार्वजनिक

हेटौंडा । मकवानपुरे गायक प्रकाश तामाङको ‘गोरी–गोरी नक्कली’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा उनलाई बेलिनाले साथ दिएकी छन् । गायक प्रकाश तामाङकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा गायक तामाङ र सुरज तितुङको शब्द र संगीत रहेको...

असोज १९ गते हेटौंडामा लाईभ सेलो साँझ हुने

हेटौंडा । मकवानपुर जिल्लाको हेटौंडामा नेपालमै पहिलो पटक ‘लाईभ सेलो साँझ-२०८१’ कार्यक्रम हुने भएको छ। आगामी असोज १९ गते हेटौंडाको पल्पसा सभाहलमा ऐतिहाँसिक रुपमा ‘लाईभ सेलो साँझ-२०८१’ कार्यक्रम हुने भएको हो। टुंङ्ना र डम्फू प्रशिक्षण सहयोगार्थ “एक तामाङ घर,एक...