मंगलेश्वर युवा क्लब फाइनलमा, बज्रबाराहीमाथि सहज जित

हेटौंडा–१० स्थित टिसीएन चौरमा जारी दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवअन्तर्गतको मकवानपुर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगितामा मंगलेश्वर युवा क्लब ले प्रभावशाली प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेको छ। मंगलबार बिहान भएको पहिलो सेमिफाइनलमा मंगलेश्वर युवा क्लब ले थाहा...

मकवानपुर खुल्ला डबल्स ब्याड्मिन्टन: बीरु–चेतनको जित

हेटौंडा/हेटौंडामा जारी दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव अन्तर्गत भएको मकवानपुर जिल्लास्तरीय खुल्ला डबल्स ब्याड्मिन्टन प्रतियोगिताको उपाधि हेटौंडा–५ का बीरु गुरुङ र चेतन विश्वकर्माको जोडीले जितेका छन्। शनिबार हेटौंडा–११ थानाभर्याङस्थित ब्याड्मिन्टन एकेडेमीको कभर्ड हलमा सम्पन्न फाइनल खेलमा गुरुङ–विश्वकर्माको...

स्थानीय बजारमा सुनचाँदीको मूल्य घट्यो, तोलामा सुन २ हजार ८०० रुपैयाँले सस्तो

बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य २ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १४...

हेटौँडामा अन्तर्राष्ट्रिय स्तरको डेलिभरी सेवा सहित एजी एक्सप्रेसको नयाँ शाखा बिस्तार

मकवानपुर, हेटौँडा — अन्तर्राष्ट्रिय स्तरको डेलिभरी तथा कुरियर सेवा प्रदान गर्ने एजी एक्सप्रेसले हेटौँडामा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। आजको उद्घाटन कार्यक्रम पूर्व प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहले गरेका छन्। उक्त अवसरमा बोल्दै पूर्व सांसद् सिंहले मकवानपुरका घरेलु उद्योग...

मकवानपुरमा दुई सवारी दुर्घटना, बालकसहित तीन जना घाइते

मकवानपुरमा सोमबार साँझ भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा बालकसहित तीन जना घाइते भएका छन्। दुर्घटना इन्द्रसरोवर गाउँपालिका र मनहरी गाउँपालिकामा भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार इन्द्रसरोवर गाउँपालिका–४ स्याउलीबजारमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना घाइते भएका हुन्।...

आज सुनकाे भाउ ३ हजार ७०० रुपैयाँले घट्याे

आज सुनचाँदीको भाउ घटेको छ । सुनकाे भाउ आज ३ हजार ७०० ले घटेर तोलाको ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ ३ लाख १६ हजार ९ सय रुपैयाँ...

प्रतिनिधिसभा निर्वाचन : मकवानपुर–२ मा रास्वपाका प्रशान्त उप्रेतीको ऐतिहासिक जीत

मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रशान्त उप्रेती विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उप्रेतीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार तथा निवर्तमान सांसद महेशकुमार बर्तौलालाई १२ हजार १०१ मतान्तरले पराजित गर्दै संसद यात्रा तय गरेका हुन्। निर्वाचन अधिकृत...

प्रतिनिधिसभा निर्वाचन : मकवानपुर–१ मा रास्वपाका प्रकाश गौतमको फराकिलो जीत

प्रकाश गौतमले मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा प्रभावशाली जीत हासिल गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेका उनले ३६ हजार ३३ मत प्राप्त गर्दै स्पष्ट मतान्तरसहित विजयी बने। उनका मुख्य प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय डिनाले १४ हजार ३८...

मकवानपुरमा चुनावी प्रचारमा फरक: ठूला आमसभाभन्दा घरदैलोमा जोड

हेटौँडा। विगतका निर्वाचनमा मकवानपुरमा ठूला मञ्च, तडकभडक र शीर्ष नेतासहितका आमसभा चुनावी प्रचारका मुख्य आकर्षण बन्थे। बजार केन्द्रित भेला र लामो भाषणमार्फत मत माग्ने चलन प्रबल थियो। तर यसपटक चुनावी दृश्यमा स्पष्ट फरक देखिएको छ। प्रतिनिधि सभा निर्वाचन क्षेत्र...

मकवानपुर मनहरीमा बस र ट्रक ठोक्किँदा १४ जना घाइते

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–९ रजैया स्थित पूर्व–पश्चिम राजमार्गमा गएराति बस र ट्रक एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् । शुक्रबार राति करिब ११ः४० बजे हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बा प्र ०६–००१ ख ०४१५ नम्बरको चामल बोकेको ट्रक र...