मकवानपुरगढीमा फुटसल प्रतियोगिता स्थगित, खेलकुद कार्यक्रम नगर्न खेविसको अनुरोध

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले गाउँपालिकामा निर्धारण गरिएको सबै खेलकुद प्रतियोगिता स्थगित गरेको छ । गाउँपालिका स्तरीय खेलकुद विकास समितिको मंगलबार बसेको बैठकबाट यस्तो निर्णय गरेको हो । बैठकले गाउँपालिकाले असोज १७ गतेदेखि हुने भनिएको फुटसल प्रतियोगिता समेत स्थगित...

नेपाल क्यानडासँग पराजित

काठमाडौं । नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजमा घरेलु टोली क्यानडासँग ४ विकेटले पराजित भएको छ । योसँगै शीर्ष स्थानमा रहँदै उपाधि जित्ने नेपालको सम्भावना निकै न्यून बनेको छ । १४० रनको लक्ष्य क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा...

बेहुला बनी आएका थिए, पुगे हिरासत

पसल चलाउने ४७ वर्षीया कल्पना (नाम परिवर्तन) र उनकी बहिनी नाता पर्ने सपना (नाम परिवर्तन) बीच क्यानडा लैजाने काम गर्ने महेश पोखरेल (४२ वर्ष) को विषयमा कुरा हुन्छ। सपनाले महेशको टिकटक देखाउँछिन्। विदेशका राम्रा घर अगाडि उभिएर उनले बनाएका...

ऐतिहासिक रजत जितेकी एरिका भन्छिन्– घुँडामा चोट लाग्दा फाइनलमा राम्रो खेल्न सकिनँ

मकवानपुर । एसियन सिनियर कराते च्याम्पियनसिपमा नेपालका लागि ऐतिहासिक रजत पदक दिलाएकी एरिकाले गुरुङले स्वर्ण जित्ने लक्ष्य भए पनि चोटका कारण सम्भव नभएको बताएकी छिन्। ऐतिहासिक रजत पदकसहित मंगलबार स्वदेश फर्किएकी एरिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घुँडामा चोटका कारण फाइनलमा...

लिग २ मा नेपालले आज ओमानसँग खेल्दै

काठमाडौं । आईसीसी विश्वकप लिग २ का लागि क्यानडा भ्रमणमा रहेको नेपाली टोलीले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार किंग्स सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ । क्यानडा भ्रमणका क्रममा लगातार तीन खेलमा पराजित...

विश्वकप लिग– २ : आज नेपाल र क्यानडाबीच प्रतिस्पर्धा

काठमाडौं – विश्वकप लिग–२ मा आइतबार नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। घरेलु मैदानमा पहिलो खेल जितेको क्यानडाविरुद्ध आज बदला लिने लक्ष्यका साथ नेपाल मैदानमा हुनेछ। पहिलो खेलमा नेपाल १०३ रनले पराजित भएको थियो। यो खेल आइतबार साँझ ८ः४५ बजे क्यानडाको...

जिल्ला लिग फुटबल: आज समूह चरणको ४ खेल सम्पन्न

हेटौंडा । मकवानपुरको हेटौंडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा समूह चरणको ४ खेल सम्पन्न भएको छ। आज मंगलबार हेटौँडाको दुई खेल मैदानहरु गौरीटार रंगशालामा दुई र सिमलटार खेलमैदानमा दुई खेलहरु भएको हो। गौरीटार रंगशालामा भएको पहिलो खेलमा प्रतिभा युवा...

जिल्ला लिग फुटबल: समूह चरणको सोमबार ५ खेल सकियो, मंगलबार ४ खेल हुने

हेटौँडा । मकवानपुर जिल्लाको हेटौंडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा समूह चरणको ५ खेल सम्पन्न भएको छ । आज सोमबार हेटौँडाको दुई खेल मैदानहरु गौरीटार रंगशालामा दुई र सिमलटार खेलमैदानमा तिन खेलहरु भएको थियो। गौरीटार रंगशालामा न्यू डाँफे युवा...

विश्वविद्यालय विश्वकप फुटबल छनोट खेल्दै नेपाल, मन्त्री महर्जनले दिए शुभकामना

मकवानपुर । नेपालले चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय विश्वविद्यालय खेलकुद महासंघ (फिसु) फुटबल वल्र्डकप क्वालिफायङ प्रतियोगिता खेल्ने भएको छ । नेपालले सेप्टेम्बर १६ देखि २४ सम्म चीनको जिलिन राज्यस्थित यानबियानमा हुने दोस्रो एयुएसएफ फुटबल कप खेल्ने भएको हो । यो...

ऐतिहासिक पदक जितेकी पलेशाले सरकारबाट ६५ लाख नगद पुरस्कार पाउने

हेटौंडा । पारा ओलम्पिकमा नेपालका लागि ऐतिहासिक पदक जितेकी पलेशा गोवर्द्धनले सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन् । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ बमोजिम गोवर्द्धनले ६५ लाख रुपैयाँ पाउने भएकी हुन् । उक्त नियमावलीमा पारा ओलम्पिकको एकल...