बुद्ध मोक्तान र मनिषा सुनारको आवाजमा ‘सुन्दर हेटौँडा’ सार्वजनिक

मकवानपुर । गायक बुद्ध मोक्तान र गायिका मनिषा सुनारको आवाजमा ‘सुन्दर हेटौँडा’ बोलको गीत सार्वजनिक भएको छ । गायक बुद्ध मोक्तानकै युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।गीतमा मकवानपुर जिल्लाको सदरमुकाम तथा बागमती प्रदेशको राजधानी हेटौँडाको ऐतिहासिक,...

हेटौंडामा सबिन राईको कन्सर्ट हुने

हेटौंडा । चर्चित पप गायक सबिन राई असोज २५ गते हेटौंडा आउने भएका छन् । उनी दसैं म्यूजिक फेस्टिवल अन्तर्गत सन्सर्टका लागी हेटौंडा आउने भएका हुन् । उनले आफुलाई हेटौंडा आउने रहर भएको र भाद्र २९ गतेको कन्र्सट असोज...

केकीको ‘बोक्सी लुक्स’

काठमाडौँ। अभिनेत्री केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’को ‘बोक्सी लुक्स’ सार्वजनिक गरिएको छ । होलीको अवसर पारेर काठमाडौँको लैनचौरमा एक कार्यक्रमको आयोजना गरी उनले निर्वाह गरेको भूमिकाको चरित्र खुल्ने पोस्टर सार्वजनिक गरिएको हो । सो पोस्टर अभिनेत्री केकी अधिकारी र...

किराँत समुदायले आज उभौली पर्व मनाउदै

काठमाडौं । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत, राई समुदायले मनाउने उभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजाआराधना गरी उभौली पर्व मना‍उने गरिन्छ...

आज २५६७औँ बुद्ध जयन्ती , देशभरका विभिन्न कार्यक्रम गरेर मनाइँदै

काठमाडौं । आज वैशाख शुक्ल पूर्णिमा अर्थात् २५६७औँ बुद्ध जयन्ती , विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्त्वपूर्ण दिनका...

चलचित्र ‘गणपति’ को ‘गाढा भैदियो’ बोलको गीत सार्वजनिक

काठमाडौं । आगामी जेठ ५ गते रिलिज हुने नेपाली चलचित्र ‘गणपति’ को गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘गाढा भैदियो’ बोलको यो गीत छोटो भर्सनमा सार्वजनिक गरिएको हो । यस गीतलाई चलचित्रमा नै पूरा हेर्न सकिने चलचित्रका निर्देशक सबिन...

कलाकार बिजय बराललाई पुत्र लाभ, भन्छन्,-फिल्म चल्नु र सन्तान प्राप्त गर्नु दुबै खुशीको कुरा

  काठमाडौं । कलाकार बिजय बराललाई पुत्र लाभ भएको छ । पत्नी प्रमिलाले आइतबार बिहान साढे १० बजे बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा पुत्रलाई जन्म दिएकी हुन् । प्रमिलाले २.६ किलोको शिशुलाई जन्म दिएकी हुन् । उनीहरुले सन्तान पाएको कुरा...

बिस्केट जात्राको अवसरमा मध्यपुरथिमि नगरपालिकाले दियो चार दिन सार्वजनिक बिदा

भक्तपुर । नयाँ वर्षको अवसरमा मध्यपुरथिमि नगरपालिकाले चार दिन सार्वजनिक बिदा दिएको छ । नयाँ वर्षमा यहाँ मनाइने ऐतिहासिक एवं सांस्कृतिक महत्वको बिस्काः अर्थात् बिस्केट जात्रा स्थानीयले आजदेखि भव्यरूपमा मनाउने भएपछि नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।...

आज विश्व कविता दिवस मनाइँदै

काठमाडौं ।आज विश्व कविता दिवस मनाइँदै छ । दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान लगायत साहित्यसँग सम्बन्धित सङ्घ संस्थाले विभिन्न कार्यक्रम गर्दै छन् । सन् १९९९ मा संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को० ले हरेक मार्च २१ तारिखलाई...

मिथिलाञ्चल क्षेत्रमा आज होली पर्व मनाइँदै

जनकपुरधाम । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज होली पर्व मनाइँदै छ । पन्ध्र दिने मिथिला मध्यमा परिक्रमा समापनको भोलि पल्ट मिथिलाञ्चल क्षेत्रमा रंगहरुको पर्व होली मनाउने परम्परा रहेको छ । मंगलबार परिक्रमा सम्पन्न भएपछि आज मिठामिठा परिकार बनाएर खाँदै एकअर्कालाई...