मंसिर मसान्तसम्म तीन खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन,गतवर्षको तुलनामा २० प्रतिशतले घट्यो

  काठमाडौं । सरकारले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म तीन खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ ।     महालेखा नियन्त्रक कार्यालयका अनुसार गतवर्षको मंसिर मसान्तसम्मको तुलनामा २० प्रतिशतले राजस्व संकलन घटेको छ । गत वर्षको मंसिरसम्म...

पाँच महिनामा बजेट खर्च २४ प्रतिशत पुग्दा पुँजीगत खर्च ९ प्रतिशत मात्रै

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा सरकारको बजेट खर्च २४ दशमलव २६ प्रतिशत बराबर देखिएको छ । चालु आवका लागि सरकारले कूल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । जसमध्ये मङ्सिर मसान्तसम्ममा चार...

भारतले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठायो, नेपालमा पनि घट्ने

  काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्य सूचि पठाएको छ । आईओसीले शुक्रबार मूल्य घटाएर पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १०...

भन्सार छलेर भारततर्फ लैजादैं गरेको ४ बोरा नेपाली ढाकाको झोला बरामद

  काठमाण्डौ । भन्सार छलेर भारततर्फ लैजाँदै गरेको अवस्थामा झापाको मेचीनगर नगरपालिका–५ काली मन्दिर छेउबाट प्रहरीले चार बोरा नेपाली ढाकाको झोला बरामद गरेको छ ।     मेचीनगर ५ का ३० वर्षीय बाबुल राजवंशीले अवैध ढंगले सामान भारततर्फ लैजाँदै...

सुनकाे भाउ आज चार सय रुपैयाँले घट्याे

सुन चाँदीको भाउ आज पनि केही घटेको छ । सुनकाे भाउ आज तोलामा चार सय रुपैयाँ र चाँदीकाे १० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सुनको भाउ तोलामा ९९ हजार ९ सय रुपैयाँ तोकेको छ । हिजाे...

साताको अन्तिम दिन शेयर कारोबार दोहोरो अंकले गिरावट

  काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार १४.४८ अंकले घटेको बजार १८८२.६० बिन्दुमा झरेको हो ।   बिहीबार २५४ धितोपत्रको २२ हजार ३७४ कारोबारबाट ४८ लाख ४ हजार २७९ हजार...

शेयर बजार साढे १४ अङ्कले घट्यो

लगातार तेस्रो दिन आज बिहीवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव ४८ अङ्कले घटेर एक हजार आठ सय ८२ दशमलव ६० विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा बीमा, विकास...

सुनकाे भाउ आज सात सय रुपैयाँले घट्याे

सुन चाँदीको भाउ आज केही घटेको छ । सुन तोलामा ७ सय रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज तोलामा एक लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी...

शेयर बजार सामान्य घट्याे

शेयर बजार आज बुधवार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ६२ अङ्कले घटेर १ हजार ८ सय ९७ दशमल ०८ विन्दुमा झरेको छ । आज फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी र निर्माण तथा...

पुसमा बजारमा तरलताको अभाव झनै बढ्छ : गभर्नर अधिकारी

  काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुस महिनामा बजारमा तरलताको अभाव झनै बढ्ने बताउनुभएको छ ।   आज बुधवार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बजारमा अहिले...