सिन्धुलीमा कारको ठक्करबाट बालकको मृत्यु

सिन्धुली। दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । उदयपुरको कटारीबाट डकाहातर्फ आउँदै गरेको बि ए बी ०१८८ नम्बरको कारले आज ठक्कर दिँदा दुधौली–७ चिहानडाँडाका १० वर्षीय मन्देश सदाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले...

जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

संखुवासभा। जुवतास खेलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । खाँदबारी नगरपालिका–१ रेडक्रस मार्ग बस्ने ५३ वर्षीय राजेन्द्र कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा कार्की समेत ५ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट...

सिरहामा टिपर पल्टिंदा एक जनाको मृत्यु

जनकपुरधाम। सिरहाको मिर्चैयामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक मिर्चैया नगरपालिका(७ फुलवरियाका ६५ वर्षीय महेन्द्र महरा छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेशराज पुरीका अनुसार आज बिहान पौने ६ बजेटिर उदपुरबाट आएको...

अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा

हेटौंडा। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती कार्यक्रम भव्य रूपमा मनाउने घोषणा गरेका छन् । सोमबार लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन्। उनले लुम्बिनीको...

हुन्डी कारोबार गरेको आरोपमा २ जना पक्राउ

काठमाडौं। अवैध हुुन्डीको कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेहरुमा खोटाङको बराहपोखरी गाउँपालिका–२ घर भएका २३ वर्षीय विजय कुमार राई र रामेछापको मन्थली नगरपालिका–६ घर भएका २८ वर्षीय खेटराज श्रेष्ठ छन्...

स्कुटरमा लागुऔषध बोकेर हिंडेका युवक बाफलबाट पक्राउ

काठमाडौं। स्कुटरमा लागु औषध बोकेर हिंडेका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ घर भई काठमाडौं टेकु बस्दै आएका १९ वर्षीय सुजन श्रेष्ठ छन् । उनलाई प्रहरीले बा ९७ प ५९४२ स्कुटरमा लागु औषध बोकेर...

पर्सामा एक महिलामाथि सामूहिक बलात्कार, एक जना पक्राउ

काठमााडैं। पर्सामा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अर्का एक जना आरोपी फरार छन् । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका–६ घर भई वीरगञ्ज–१३ बस्दै आएका ५० वर्षीय दिनानाथ साह...

युवतीलाई भारत पुर्‍याएर यौन धन्दामा लगाएको आरोपमा एक महिला पक्राउ

काठमाडौं। पीडित एक युवतीलाई नयाँ कपडा किनिदिने भन्दै भारतको रक्सौलमा लगेर यौन पेसामा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१६ नगवाकी २० वर्षीया अलिया खातुन छिन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ...

चितवनमा यात्रुको झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ

चितवन। चितवनमा यात्रुका झोला तान्ने एवम् अनावश्यक दुःख हैरानी दिने विभिन्न यातायात कम्पनीका ८० जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको स्विप अप्रेसन अन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ...

झापामा खुकुरी प्रहार गरी महिलाको हत्या, श्रीमान् पक्राउ

काठमाडौं । झापामा खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । आफ्नै श्रीमती ३४ वर्षीया विटी हेमरन भन्ने पूजा हेमरनको हत्या गरेको अभियोगमा उनका श्रीमान् ३५ वर्षीय कविराज हेमरन पक्राउ परेका हुन् । कन्काई नगरपालिका–२...