उपनिर्वाचनबाट निर्वाचित तीन जना जनप्रतिनिधिसभा सदस्यहरुको शपथ ग्रहण आज

काठमाडौं । उपनिर्वाचनबाट चुनिएका तीन जना प्रतिनिधि सभा सदस्यहरुको शपथग्रहण आज हुँदै छ । बारा २ बाट निर्वाचित उपेन्द्र यादव, चितवन २ बाट निर्वाचित रवि लामिछाने र तनहुँ १ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज बिहान साढे ११ बजे शपथ...

सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना बढी छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेले सरकारमा सहभागी हुने भन्दा पनि समर्थन फिर्ता लिने सम्भावना बढी रहेको बताएका छन् । आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै उनले...

गठबन्धन सरकारको नेतृत्व आलोपालो हुन्छ : मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अहिलेको गठबन्धन प्रदेशसभाको अवधिभर रहने बताएका छन् । मुख्यमन्त्री नियुक्त भएपछि पत्रकारहरुसँग कुरा गर्दैैै उनले कांग्रेस–माओवादीसहितको गठबन्धन यो प्रदेशसभाको अवधिभर रहने बताएका हुन् । ‘यो गठबन्धन प्रदेशसभाको अवधि जति छ, त्यति नै...

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

  पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्र पाण्डे नियुक्त हुनुभएको छ । कांग्रेस संसदीय दलका नेता पाण्डे ३५ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । यसअघि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २...

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्न दाबी पेश

  पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्न सत्तारुढ दलले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेश गरेको छ । प्रदेश प्रमुख गुरुङले १२ गते ३ दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा...

लुम्बिनीमा डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाउन दाबी पेस

दाङ । लुम्बिनी प्रदेशमा आठ राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चाैधरीलाई मुख्यमन्त्री बनाउने गरी दाबी पेस भएको छ । आज बिहीवार दिउँसो ४ बजेसम्म बहुमतकाे सरकारका लागि दाबी पेस गर्न प्रदेश प्रमुखकाे कार्यालयले आह्वान गरेकाे...

सोलुखुम्बुमा पहिलोपटक मकैबालीको बिमा

सोलुखुम्बु । सोलुखुम्बुमै पहिलो पटक थुलुङ दूधकोशी गाउँपालिका-१ नेलेले मकै बालीको बीमा गराएको छ । रोग, किरा तथा अन्य विपत्तिबाट किसानलाई हुनसक्ने नोक्सानलाई कम गर्न वडाले जिल्लामै पहिलो पटक मकै बालीको बीमा गराएको हो । वडा कार्यालयले चालु आर्थिक...

नेपालमा उत्पादित सवारी साधनको दर्ता प्रक्रिया सुरु

काठमाडौं । यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन भएका सवारी साधन दर्ता गर्ने व्यवस्था गरेको छ । यातायात व्यवस्थापन कार्यविधि, निर्देशिका २०६० संशोधन गर्दै विभागले यो व्यवस्था गरेको हो । नेपालमा जडान वा नेपालमै उत्पादन हुने सवारी साधनको...

स्वास्थ्य बीमा बोर्डले माग्यो ५५ जना कर्मचारी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ । करार सेवामा जनशक्ति आवश्यक परेकाले योग्यता पुगेका इच्छुक उमेदवारले दरखास्त दिनसक्ने बोर्डले जनाएको छ । मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण गरेका व्यक्तिले...

लुम्बिनीमा ८ दलीय गठबन्धनले मुख्यमन्त्रीमा डिल्लीबहादुर चौधरीलाई अघि सार्दै

बुटवल । लुम्बिनीमा बहुमतको सरकार गठनका लागि आज नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनले दावी पेश गर्दैछ । गठबन्धनले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको छ । गत पुस २७ मा संविधानको धारा १६८...