सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिय हितको विषय समेटिएको छ : माधव नेपाल
काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले सरकारको नीति तथा कार्यक्रम कागजी खोस्टो मात्र नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले दस्तावेज आफैँमा पूर्ण नहुने बताए । छलफल...
लडाकु शिविरमा भएको भ्रष्टाचारबारे प्रधानमन्त्रीले दिएको जवाफप्रति एमाले सांसद राईको आपत्ती
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद रामचन्द्र राईले तत्कालिन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारबारे प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा दिएको जवाफप्रति आपत्ति जनाउनुभएको छ । शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले लडाकु शिविरमा भएको भ्रष्टाचारबारे...
क्यान्टोनमेन्टमा भएको अनियमितता डकैती हो : शंकर पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादीको लडाकु शिविरमा (क्यान्टोनमेन्ट) भएको अनियमिततालाई राज्यको ढुकुटीमा डकैती भएको बताउनु भएको छ । माओवादी अध्यक्ष समेत रहनु भएको प्रधानमन्त्री पुष्पकमल दाहालले लडाकु शिविरमा भ्रष्टाचार प्रमाणीत भए जेल जान तयार रहेको बताएको...
निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले उच्च प्राथमिकता दिनुपर्छ : नेपाल
काठमाडौं। सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई अघि बढाउनका लागि आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिन सरकारसँग माग गर्नु भएको छ । अध्यक्ष नेपालले सो विमानस्थलको कामलाई...
नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार कुनै पनि दबाबमा पछि हट्दैन : गृहमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकार कुनै पनि दबाबमा पछि नहट्ने बताउनुभएको छ । मङ्गलवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा सरकार कसैको दबाबमा पछि...
बालकृष्णले आफू निर्दोष भएको प्रमाणित गर्छु भन्नुभएको छ : अर्थमन्त्री महत
काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले आफू निर्दोष रहेको र त्यसलाई साबित गर्ने कुरा पार्टीसँग राखेको अर्थमन्त्री प्रकाशशरण महतले जानकारी दिएका छन् । आफूलाई निर्दोष साबित गर्छु भनेपछि नै पार्टीको कारबाही प्रक्रिया निष्कर्षमा नपुगेको महतको दाबी...
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई जोगाए आपराधिक कर्म हुन्छ : भीम रावल
काठमाडौं । नेकपा (एमाले) का नेता भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई जोगाउन नहुनेमा जोड दिएका छन् । त्यस्तो गर्न खोजिए आपराधिक कर्म हुने उनले बताएका छन् । मंगलबार बिहान ट्विट गर्दै उनले आरोपितलाई जोगाउन खोज्नेलाई इतिहासले माफी...
भ्रष्टाचारीलाई सिधै बागमतीमा लगेर चोपल्नुस् : मेयर बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले भ्रष्टाचारविरुद्ध सडकमा भइरहेको प्रदर्शन र त्यसमा राजनीतिक दलका नेताहरूको सहभागिताप्रति असन्तुष्टि जनाउनु भएको छ । शनिबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले यस्तो असन्तुष्टि जनाउनुभएको भएको हो । भ्रष्टाचारविरुद्ध आन्दोलन भनेर...
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कानुनी दायरामै ल्याउँछौं : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज शुक्रवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ज्ञापनपत्र बुझ्दै उहाँले दोषीले छुट नपाओस् र निर्दोष...
नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी जो कोहीलाई कारबाही हुनुपर्छ : यादव
धनुषा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नक्कली भुटानी शरणार्थी प्रकरणमा देशको गरिमा जोडिएको बताउनुभएको छ । शुक्रबार बिहान जनकपुरधाममा पत्रकार सम्मेलन गरेर उहाँले मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा बदनाम गर्नेलाई कुनै पनि हालतमा छोड्नु नहुने बताउनुभएको हो । नक्कली...