दोषीलाई कुनै पनि हालतमा नछाड्ने गरी सरकार अगाडि बढेको छ : गृहमन्त्री श्रेष्ठ

काठमाण्डौ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गर्ने गिरोहको सबै ‘नेक्सस’ लाई कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ । आज बिहीवार आफूसँग भेट गर्न आएका नेकपा (एकीकृत समाजवादी) का नेता तथा...

माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियारले खुट्टा कमायो : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खुट्टा कमाएको बताएका छन् । बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै...

जो सुकैको नाम आओस्, दोषी छ भने कारबाही हुन्छ : ओली

काठाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणर्थी प्रकरणमा पार्टीका नाम आएको भन्दै कारबाही हुुनपर्ने बताएका छन् । बिहीबार च्यासलमा पार्टी केन्द्रीय कमिटी बैठकको सुरुआतमा राजनीतिक प्रतिवेदन पेस गर्नुअघि उनले समसामयिक विषयमा बोलेका छन् ।...

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रहरी अनुसन्धानमा कुनै डिस्टर्ब नगर्ने सहमति भएको हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक नेतृत्व मुछिए पनि प्रहरी अनुसन्धानमा कुनै डिस्टर्ब नगर्ने सहमति भएको छ । बुधवार सिंहदरबारमा भएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक यस्तो सहमति भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए ।...

एमालेले गर्‍यो सचिव टोपबहादुर रायमाझीलाई निलम्बन

हेटौंडा । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई पदबाट निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझीको नाम मुछिएपछि राज्यको अनुसन्धानमा सघाउन पदबाट निलम्बन गरिएको एमालेले आज विज्ञप्ती जारी गरेर जानकारी दिएको छ । शरणार्थी प्रकरणमा रायमाझीको नाम जोडिएपछि...

भ्रष्टाचारमा संलग्नको सम्पत्ति जफत गर्न सांसद कार्कीको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोसन कार्कीले भ्रष्टाचारमा संलग्न भएकाहरुको सम्पति जफत गर्न माग गरेकी छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यलाई जघन्य अपराधको रुपमा व्याख्या...

दोषी छ भने नेता होस् कि नाता, एउटा पनि नछुटोस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा दबाव र प्रभाव पर्न नहुने बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न जो सुकै भए पनि...

जो दोषी देखिए पनि उनीहरुलाई कारबाही हुनुपर्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नक्कली शरणार्थी प्रकरणमा जो दोषी देखिए पनि उनीहरुलाई कारबाही हुनुपर्ने बताएका छन् । यसमा राजनीतिक दबाव दिन नहुने उनको भनाइ छ । आज बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै डा. कोइरालाले...

भ्रष्टाचारीविरुद्ध राज्यले फायल होइन, फायर खोल्नुपर्छ : शर्मा

काठमाडौं । सांसद तथा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारीलाई कडा कारबाहीको नीति राज्यले लिनुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै सांसद शर्माले भ्रष्टाचारीविरुद्ध कडाइ पूर्वक नीति...

कर्मचारीले २–३ प्रतिशत ‘साइनिङ मनि’ लिन्छन् : सांसद देवेन्द्र दाहाल

काठमाडौं । नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलको नेता देवेन्द्र दाहालले भ्रष्टाचार न्यूनीकरणका लागि के–के गर्ने हो त्यसबारे सरकारको प्रतिबद्धता माग गरेका छन् । राष्ट्रिय सभामा जारी प्रिबजेट छलफलमा भाग लिँदै उनले भ्रष्टाचार कसरी हुन्छ भन्ने थाहा पाएर त्यस...