चेपे ‘ए’ जलविद्युत आयोजनाको पावर हाउसमा किसानहरुले आगो लगाउँदा तीन करोड बराबरको क्षति

  काठमाण्डौ । चम्पादेवी हाइड्रोपावर लिमिटेडको प्रवर्द्धनमा लमजुङ र गोरखा जिल्लामा निर्माणाधीन चेपे ‘ ए ‘ जलविद्युत आयोजनाको पावर हाउसमा किसानहरूले आगजनी गरिदिएका छन्।   गत शनिबार ७ मेगावाटको चेपे ए जलविद्युत आयोजनाको साइट अफिस एवम् पावर हाउसमा एक...

कोदोबालीको महत्त्व बढ्दै ,सहरको आकर्षक खानाको परिकारमा समावेश

    बाग्लुङ – बाग्लुङमा धेरै उत्पादन हुने अन्नको रुपमा रहेको कोदोबालीको पछिल्लो समय प्रवर्द्धनपछि महत्त्व बढ्दै गएको छ।   कोदोखेती बिस्तारै घट्दै गएपछि कृषि ज्ञान केन्द्रले समेत यसकाे संरक्षण अभियान चलाएको छ । बाग्लुङका किसानले भर्खरै मात्र कोदो थन्काएका छन् ।...

लुम्बिनी प्रदेश सरकारको ५ वर्षमा १ खर्ब ५ अर्ब बराबर रुपैयाँ खर्च

  लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले स्थापनाको ५ वर्षमा एक खर्ब ५ अर्ब बराबर रुपैयाँ खर्च गरेको छ ।   २०७४ फागुन ३ गते स्थापना भएको प्रदेश सरकारले आर्थिक वर्ष २०७४/०७५ देखि २०७८/०७९ सम्मका तीन आर्थिक वर्षमा १ खर्ब...

बुटवलका उद्योगीद्धारा औद्योगिक व्यवस्थापन कार्यालयमा तालाबन्दी

  रूपन्देही । बुटवल औद्योगिक क्षेत्रभित्र रहेका उद्योगीहरूले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेका छन्।   उद्योगीहरूका संस्था बुटवल औद्योगिक क्षेत्र उद्योग संघ, रूपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघको नेतृत्वमा गएका उद्योगीहरूले आइतबार व्यवस्थापन कार्यालयमा तालबन्दी गरेका हुन्।...

चालु आर्थिक वर्षको पहिलो चौमासमा दुई अर्बबढीको तास आयात

  काठमाडौं । चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासमा नेपालमा दुई अर्ब रुपैयाँभन्दा बढीको तास आयात भएको छ ।   भन्सार विभागले सार्वजनिक गरेको विवरणानुसार साउनदेखि कात्तिकसम्म नेपालमा दुई अर्ब २९ करोड ६५ लाख ६१ हजार रुपैयाँको तास...

सुन चाँदीकै मुल्य लगातार बढ्दै, सुन तोलाको एक लाख पाँच सय रुपैयाँ पुग्यो

सुन चाँदीको मुल्य लगातार बढेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनकाे मुल्य तोलाको एक लाख पाँच सय रुपैयाँ पुगेको छ । लगातार बढेको सुनको मुल्य आज तोलामा २ सय रुपैयाँले बढेर एक लाख पाँच सय...

सातामा १२ सयले बढ्यो सुनको मूल्य, प्रतितोला १ लाख नाघ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले एक साताको अवधिमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले बढेको जानकारी दिएको छ । महासंघले गत साताको शुक्रबारको तुलनामा १२ सय रुपैयाँले बढ्दै सुनको मूल्य १ लाख ३०० रुपैयाँ पुगेको जानकारी दिएको हो ।...

बागमती प्रदेशसभा बैठक बस्दै

  मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज दिउँसो  २ बजे बस्ने भएको छ  । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले आज बस्ने बैठकमा यही  असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुनेछ...

यस्तो थियो सात वटै प्रदेश सरकारको चालु आवको बजेट

  काठमाडौँ । संवैधानिक प्रावधानअनुसार सात वटा प्रदेश सरकारले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने भएका छन् । सातवटै प्रदेश सरकारले आज अपरान्ह आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०७९ प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम छ । सङ्घीय सरकारले जेठ...

नयाँ नेतृत्वको वाचा : फोहोर र छाडा चौपायामुक्त सिद्धार्थनगर

भैरहवा । स्थानीय तहहरूमा नयाँ नेतृत्व आएसँगै घोषणा र प्रतिबद्धताको ओइरो लागेको छ । निर्वाचनअघि प्रतिबद्धता पत्र नै सार्वजनिक गरी उम्मेदवारी दिएका कतिपय आकांक्षीहरू निर्वाचित भएका छन् । निर्वाचित जनप्रतिनिधिहरूले गरेका वाचा र प्रतिबद्धता कतिपय पूरा गर्न सकिने खालका...