प्रदूषण नियन्त्रणका लागि वातावरण विभागले अनुगमन बढाउने
वैशाख ४, २०८२ बिहीबार ,काठमाण्डौ – वातावरण विभागले प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाउने जनाएको छ । विभागले नेपालमा विशेषगरी मङ्सिरदेखि जेठसम्म वायुप्रदूषण उच्च हुने गरेकाले प्रदूषण न्यूनीकरणका लागि गाडी तथा उद्योगको अनुगमन बढाउने जनाएको हो । वायु प्रदूषणको मुख्य...
नवोदय विद्यालय कप्तानमा इतिस अधिकारी निर्वाचित
हेटौंडा, हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा विद्यालय कप्तान तथा उपकप्तानको निर्वाचन भएको छ। बिहान १०ः१५ बजेबाट सुरु भएको मतदान प्रक्रिया दिउँसो ३ः३० बजे सम्पन्न भएको थियो। कुल ७१३ मत खसेको निर्वाचनमा कप्तान पदका लागि कक्षा...
भारतीय एम्बुलेन्समा गाँजा तस्करी
काठमाडौं । भारतीय नम्बर प्लेटको एम्बुलेन्समा गाँजा तस्करी भएको खुलेको छ । सुनसरीको रामधुनी नगरपालिका–६ बाट लागुऔषध गाँजा बोकेको भारतीय नम्बरको एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ । २० वैशाख राति ९ बजे भारतीय नम्बरको एम्बुलेन्सको प्रयोग गरी लागुऔषध गाँजा...
नागार्जुनमा भान्जाले गरे मामाको हत्या
काठमाडौं । नागार्जुन नगरपालिका–३ रातामाटेमा भान्जाले मामाको हत्या गरेका छन् । सिन्धुली फिक्कल गाउँपालिका–५ घर भइ नागार्जुन रातामाटे बस्ने ४५ वर्षीय सन्तोष माझीको हत्या उनकै भान्जाले गरेको प्रहरीले बताएको छ । हत्या आरोपमा भान्जा नाता पर्ने सोही ठाउँ बस्ने...
दाङमा शिक्षकलाई विद्यार्थीले हाने खुँडा
काठमाडौं । दाङमा एक बोर्डिङ स्कुलका शिक्षकलाई विद्यार्थीले खुँडा प्रहार गरेका छन् । शुक्रबार बिहान साढे १० बजेतिर तुलसीपुर उपमहानगरपालिका–६ हिमाल बोर्डिङ स्कुलका शिक्षक विशेष श्रेष्ठमाथि खुँडा प्रहार भएको हो । स्कुल नजिकै सोही स्कुलका कक्षा १२ का विद्यार्थी...
कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु
रौतहट। रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व पश्चिम लोकमार्गमा कारले मोटरसाइकललाई ठक्कर दिँदा बाबु छोरीको मृत्यु भएको छ । दुर्घटनामा गरुडा नगरपालिका ३ मलाहिटोल बस्ने वर्ष ६० का बलिराम सहनी र उनकी छोरी ४० वर्षीय उर्मिला देवी सहनीको मृत्यु भएको...
बागमती प्रदेशमा अब ब्लुबुक बोक्नु नपर्ने, ब्लुबुक क्युआर प्रणाली सुरु
हेटौंडा । बागमती प्रदेशमा अब ब्लुबुक बोक्नु नपर्ने भएको छ। क्यूआर कोडबाटै सवारी जाँचदेखि नवीकरणसम्मका सेवा पाइनेछ। बागमती प्रदेश सरकारले ब्लुबुक क्युआर प्रणाली सुरु गरेको हो। बागमती प्रदेश सरकारअन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयले तयार पारेको यो सेवा नागरिक...
धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं। धारिलो हतियार प्रयोग गरेर हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–७ घर भई हाल काठमाडौंको डल्लु बस्ने ३२ वर्षीय आशिष श्रेष्ठ रहेका छन् । गत मंगलबार काठमाडौंस्थित परोपकार पुलमुनी धारिलो हतियार...
जुवातास खेलेको आरोपमा भक्तपुरबाट १३ जना पक्राउ
काठमाडौं । जुवातास खेलेको आरोपमा भक्तपुरबाट १३ जना पक्राउ परेका छन् । मध्यपुर थिमी नगरपालिका–५ चपाचोस्थित सिन्धुली मरिण गाउँपालिका घर भएका ४२ वर्षीय फुर्वा थिङको खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला...
विद्यालय कर्मचारी परिषद्ले सार्वजनिक गर्यो आन्दोलनका कार्यक्रम
काठमाडौँ । नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ। सार्वजनिक कार्यक्रम अनुसार जेठ १० गतेदेखि माइतीघरमा सडक आन्दोलन गर्ने उल्लेख छ । सरकारसँग भएको ९ बुँदे सहमतिप्रति असहमति जनाउँदै विद्यालय कर्मचारीहरूले कक्षा १२ को परीक्षा अवधिबारे...