२७१९ मा झर्यो सेयर बजार, विकास बैंकमा आकर्षण
काठमाडौं।मंगलबार सेयर बजार २७१९ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ३२.२१ अंक घटेको हो । यो सहित लगातार सातौं दिन बजार घटेको छ । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ८ अर्ब ३७ करोडको...
सुनको भाउ तोलामा ५ सय घट्यो
काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ४...
लगातार छैटौं दिन घट्यो सेयर बजार, नेप्से २७५१ अंकमा
काठमाडौं।अघिल्लो दिन ४६ अंक घटेको सेयर बजार सोमबार पनि घटेको छ । आज नेप्से परिसूचक २०.६८ अंक घटेको हो । सो अंकको गिरावटपछि बजार ७२५१ मा कायम भएको छ । योसहित लगातार छैटौं दिन बजार घटेको छ । गत...
सुनको मूल्यमा सामान्य वृद्धि कतिमा हुदैछ कारोबार?
काठमाडौं।सोमबार सुनको भाउ सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा १ सय रुपैयाँ मूल्य बढेको हो । अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ रहेको सुन आज १ लाख ७० हजार ४ सय रुपैयाँ कायम...
सेयर बजारमा उच्च गिरावट, सबै सेक्टर झरे
काठमाडौं। साताको पहिलो दिन आइतबार सेयर बजारमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४६.३३ अंक घटेको छ । सो गिरावटपछि नेप्से २७७२ अंकमा कायम भएको छ । यो सहित लगातार पाँचौं दिन बजार घटेको छ...
सुनको मूल्य बढ्दा चाँदी घट्यो
काठमाडौं। आइतबार सुनको भाउ सामान्य बढेको छ । अघिल्लो दिनको तुलनामा तोलामा १ सय रुपैयाँ मूल्य बढेको हो ।अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ रहेको सुन आज १ लाख ७० हजार ३ सय रुपैयाँ कायम...
लगातार बढेको सुनको मूल्य आज घट्यो
हेटौंडा। नेपाली बजारमा तीन दिनदेखि लगातार बढिरहेको सुनको मूल्य शुक्रबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो । सुन तोलाको १ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको...
आज – २३ फाल्गुण २०८१ शुक्रवारको राशिफल
मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा धैर्य बनाएर राख्नुहोस् सफलता मिल्नेछ। जग्गा जमिन सम्बन्धी समस्याहरु सुल्झिनेछन्। व्यापारमा पारदर्शिता राख्नुहोला। बोलिको विपरीत अर्थ लाग्न सक्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३...
लगातार चौथो दिन घट्यो सेयर बजार, विकास बैंकमा आकर्षण
काठमाडौं। सेयर बजार लगातार चौथो दिन घटेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार २.७० अंक घटेको हो । सो गिरावटपछि नेप्से परिसूचक २८१८ अंकमा कायम भएको छ । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ९७...
सुनको मुल्य बढ्यो, कति छ आज कारोबार मूल्य?
काठमाडौँ।नेपाली बजारमा बुधबार सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९०० सय रुपैयाँले बढेर १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य...