स्थानीय तहमा ८० दल भिड्ने

काठमाडौं । निर्वाचन आयोगमा स्थानीय तहको निर्वाचनका लागि ८० दलले निवेदन दिएका छन्। निर्वाचन आयोगमा यसअघि नै दर्ता भइसकेका दलले स्थानीय पालिकाहरूमा भाग लिनेगरी निवेदन दिएका हुन्। आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले फागुन ५...

कलाकार दिवेसको अगुवाईमा हेटौंडामा चित्रकला अभियान

मकवानपुर । शनिबारिय चित्रकला अभियानको हेटौंडा संस्करण शनिबार आयोजना गरिएको छ । हेटौंडाको संगमचोकमा राष्ट्रिय तथा स्थानीय कलाकारले स्थलगत चित्र कोर्दै प्रर्दशन गरेका हुन् । एकीकृत समाजवादी निकट ललितकला मञ्च नेपालका केन्द्रिय अध्यक्ष एवं राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीका केन्द्रीय सदस्य...