नेपाल टी–ट्वान्टी लिग तत्कालका लागि अन्त्य
नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा उत्पन्न विवाद नेपाल क्रिकेट संघ (क्यान) को पहलमा तत्कालका लागि अन्त्य भएको छ । सहमति अनुसारको पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिएका खेलाडीहरुलाई क्यानले पारिश्रमिकको ग्यारेन्टी गर्ने आश्वासन दिएपछि खेलाडीहरु मैदानमा फर्किएका छन् । खेलाडीहरुको आन्दोलनका...
आहारारा गोल्डकप : आर्मीलाई हराउँदै संकटा सेमिफाइनलमा प्रवेश
पोखरा । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै संकटा क्लब पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार पोखरा रंगशालामा भएको क्वार्टरफाइनल खेलमा आर्मीलाई ३–१ ले पराजित गर्दै संकटा अन्तिम ४ मा पुगेको...
नेपाल टी–२० क्रिकेट लिगमा काठमाण्डौ पराजित, पोखरा ५ विकेटले विजयी
नेपाल टी–२० क्रिकेट लिगमा पोखरा एभेन्जर्स विजयी भएको छ । काठमाण्डौ नाइट्सलाई ५ विकेटले हराउँदै पोखराले तेस्रो जित निकालेको हो । कीर्तिपुर मैदानमा काठमाण्डौले जितका लागि दिएको १ सय ६५ रनको लक्ष्य पोखराले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर...
पुलिसका महिला खेलाडीले प्रदेशस्तरीय महिला प्रधानमन्त्री कप क्रिकेट खेल्ने
काठमाडौं । पुस २९ गतेदेखि इटहरीमा हुने महिला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विभागीय टोली पुलिसमा रहेका महिला खेलाडीले प्रदेशबाट खेल्ने भएका छन् । प्रतियोगिताका लागि आवश्यक मापदण्द पूरा नगर्दा विभागीय टोली पुलिसले यस सिजनको प्रधानमन्त्री कप खेल्न...
नेपाल टी–२० लिगमा लुम्बिनीले विराटनगरलाई हरायाे
नेपाल टी–२० लिग क्रिकेट प्रतियाेगितामा आज आइतवार भएकाे दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किङ्ग्सलाई १२ रनले हराएकाे छ । लुम्बिनीले दिएको एक सय २३ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा एक सय १० रनमा अलआउट भयो ।...
काठमाण्डाै नाइट्सले जनकपुर राेयल्सलाई ९० रनले हरायाे
नेपाल टी–२० लिग क्रिकेट प्रतियाेगितामा काठमाण्डाै नाइट्सले जनकपुर राेयल्सलाई हराएकाे छ । आज आइतवार त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा काठमाण्डाैले जनकपुरलाई ९० रनले हरायाे । काठमाण्डाैले दिएकाे एक सय ८१ रनकाे लक्ष्य पछ्याएकाे जनकपुर १९ ओभर १ बलमा ९०...
नेपाल टि–२० लिग: काठमाण्डौं नाइट्सद्धारा जनकपुर रोयल्स ९० रनले पराजित
काठमाडौं । काठमाडौं नाइट्सले नेपाल टी-२० लिगमा आइतबार जनकपुर रोयल्सलाई ९० रनले पराजित गरेको छ । लिगमा काठमाडौंको यो तेस्रो जित हो । यसअघिको खेलमा पनि काठमाडौंसँग नै पराजित भएको जनकपुरको लिगमा यो दोस्रो हार हो ।...
नेपाल टी–२० लिग : लुम्बिनी अल स्टार्सको लगातार पाँचौं जित
काठमाडौं । नेपाल टी–२० लिग क्रिकेटमा शानदार लयमा रहेको लुम्बिनी अल स्टार्सले लगातार पाँचौं जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार लुम्बिनीले काठमाडौं नाइट्सलाई ३५ रनले पराजित गरेको हो । लुम्बिनीले दिएको १५१ रनको लक्ष्य...
भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा
भारतीय क्रिकेट टिमका विकेटकिपर ऋषभ पन्त चढेकाे कार दुर्घटना भएकाे छ । उत्तराखण्डकाे प्रदेशकाे रुडकीमा आज शुक्रवार भएकाे कार दुर्घटनामा ऋषभ पन्त गम्भीर घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार क्रिकेटर पन्तकाे कार उत्तराखण्डकाे रुडकीमा डिभाइडरसँग ठाेक्किएकाे हाे । कारमा...
नेपाल टी–२० लिगमा लुम्बिनीकाे लगातार पाँचाैँ जित
नेपाल टी–२० लिग (एनएसएल) क्रिकेट प्रतियाेगितामा लुम्बिनी अल स्टार्स लगातार पाँचाैँ खेलमा विजयी भएकाे छ । लुम्बिनीले काठमाण्डाै नाइट्सलाई ३५ रनले हराएकाे हाे । लुम्बिनीले दिएकाे एक सय ५१ रनकाे लक्ष्य पछ्याएकाे काठमाण्डाैले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर...