एनपीएलमा लुम्बिनीकाे राेमाञ्चक जित, पाेखराकाे लगातार तेस्राे हार

नेपाल टी–२० लिग (एनपीएल) क्रिकेट प्रतियाेगितामा लुम्बिनी अल स्टार्सले राेमाञ्चक जित निकालेकाे छ । अन्तिम बलमा छक्का प्रहार गर्दै लुम्बिनीले पाेखरा एभेन्जर्समाथि तीन विकेटकाे राेमाञ्चक जित निकालेकाे हाे । पाेखराले दिएकाे एक सय ३४ रनकाे लक्ष्य लुम्बिनीले अन्तिम बलमा...

लुम्बिनीको लगातार तेस्रो जित

टियु क्रिकेट मैदानमा जारी पहिलो संस्करणको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले लगातार तेस्रो जित हात पारेको छ । मंगलबार भएको पहिलो खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गर्दै तेस्रो जित हात पारेको हो ।...

पोखरामा भाेलिदेखि राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने

पोखरामा भाेलिदेखि यही १६ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना र कास्की जिल्ला ब्याडमिन्टन सङ्घको सञ्चालन तथा व्यवस्थापनमा पोखरा रङ्गशालामा प्रतियोगिता आयोजना गर्न लागिएकाे हाे । प्रतियोगितामा १२  इभेन्टमा प्रतिस्पर्धा हुने सङ्घका अध्यक्ष सुशिलकुमार श्रेष्ठले जानकारी...

४ देश सहभागी भलिबल च्याम्पियनशिपमा नेपाल चाैथाे

बङ्गलादेशमा भएकाे २३ वर्षमुनिको बङ्गबन्धु एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल जितविहीन रहँदै चौथो स्थानमा रहेको छ । बङ्गलादेशको ढाकामा आज साेमवार तेस्रो स्थानका लागि भएको खेलमा श्रीलङ्काले नेपाललाई तीन–दुईको सेटमा पराजित गरेपछि नेपाल चौथो स्थानमा रहेको हो...

काठमाडौंले फार वेस्टलाई दियो ९९ रनको लक्ष्य

काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको आजको पहिलो खेलमा काठमाडौं नाईट्सले फार वेस्ट युनाईटेडलाई जितका लागि ९९ रनको सामान्य लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ सुरू गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट...

बङ्गलादेशसँगकाे टेस्ट शृङ्खला भारतले जित्याे

बङ्गलादेशसँगको टेस्ट क्रिकेट शृङ्खला भारतले जितेको छ । मिरपुरमा बङ्गलादेशले दिएको एक सय ४५ रनको लक्ष्य भारतले आज आइतवार सात विकेट गुमाएर भेटाएसँगै शृङ्खला दुई–शून्यले जितेको हो । भारतले ७४ रन बनाउँदा सात विकेट गुमाइसकेको थियो । तर श्रेयस...

नेपाल टी–२० लिगमा लुम्बिनीले विराटनगरलाई ३ रनले हरायाे

नेपाल टी–२० क्रिकेट लिगको आज आइतवारको पहिलो खेलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किङ्ग्सलाई हराएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीले विराटनगरलाई तीन रनले हरायो । लुम्बिनीले दिएको एक सय ५८ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा छ विकेट...

नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदै

नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा अहिले सवा ९ बजे लुम्बिनी अल स्टार र विराटनगर सुपर किङ्ग्स तथा दोस्रो खेलमा दिउँसो सवा १ बजे पोखरा एभेन्जर्स र जनकपुर रोयल्सबीच खेल हुनेछ ।...

इजरायली सैनिकबाट प्यालेस्टाइनी फुटबलर मारिए

  काठमाडौं । इजरायली सैनिकबाट प्यालेस्टाइनका एक फुटबलर मारिएका छन् । प्यालेस्टाइनका स्वास्थ्य अधिकारीहरूले बिहीबार इजरायलको सैनिकबाट एक फुटबलरसँगै पाँचजना मारिएको पुष्टि गरेका हुन् ।   प्यालेस्टिनी सहर जोसेफको चिहानमा इजरायली सैनिकविरुद्ध निस्किएको प्यालेस्टिनी जुलुसमा रहेका २३ वर्षीय फुटबलर...

फुटबलर विष्ट र भारोत्तोलन खेलाडी अधिकारी सम्मानित

  काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अन्जन विष्ट र भारोत्तोलन खेलाडी कमल अधिकारी सम्मानित भएका छन् ।   शुक्रबार काठमाडौंको आयोजित एक कार्यक्रममा अन्जनलाई छत्रबहादुर थापा स्मृति स्ट्रस्ट र कमललाई शिव विष्णु स्मृति स्ट्रस्टले सम्मान गरेको हो...