हेटौंडामा आठौं राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने
हेटौंडामा आगामी पुसको तेस्रो साताबाट आठौं राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता पुस १९ गतेबाट २३ गतेसम्म प्रतियोगिता संचालन हुने भएको हेटौंडा भेट्रान्स क्लबका अध्यक्ष रमेशकुमार उप्रेतीले जानकारी दिए । उप्रेतीका अनुसार, प्रतियोगिता हेटौंडा उपमहानगरपालिका...
फिफा विश्वकप फुटबलको सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया खेल्दै
कतारमा चलिरहेको फिफा विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आज अर्जेन्टिना र क्रोएसिया खेल्दैछन् । यी दुई देशबीचको खेल आज राति पौने १ बजे दोहाको लुसाइल स्टेडियममा सुरु हुनेछ । अर्जेन्टिनाले नेदरल्याण्ड्स र क्रोएसियाले पाँच पटकको विश्व विजेता ब्राजिललाई हराएर सेमिफाइलनको यात्रा...
एक खेल बाँकी छँदै इंग्ल्याण्डले जित्यो पाकिस्तानसंगको टेस्ट शृङ्खला
काठमाण्डाै । पाकिस्तानसँगको टेस्ट शृङ्खला इङ्ग्ल्यान्डले जितेको छ । पाकिस्तानको मुल्तानमा भएको दोस्रो टेस्त २६ रनले जितेसँगै इङ्ग्ल्यान्डले तीन खेलको शृङ्खला एक खेल बाँकी छँदै आफ्नो पक्षमा पारेको हो । तीन सय ५५ रनको लक्ष्य पछ्याएको पाकिस्तान चौथो...
विश्वकपको सेमिफाइनलमा पुगेको टिमलाई समर्थन गर्न मोरक्कोले दोहाका लागि ३० उडान थप्ने
काठमाडौं । ऐतिहासिक रुपमा फिफा विश्वकपको सेमिफाइनलमा पुगेको मोरक्को टिमलाई समर्थन गर्न मोरक्कोको राष्ट्रिय ध्वजाबाहक रोएल एयर मोरक्कले दोहाका लागि ३० उडान थप्ने भएको छ । मोरक्कोले फाइनल प्रवेशका लागि बुधबारराति साविक विजेता फ्रान्सको सामना गर्दैछ ।...
महानगरको मैत्रीपूर्ण फुटबल खेलमा बालेन शाहको टिम पराजित
काठमाडौं । काठमाडौं महानगरपालिकाको ‘प्रमुख ११’ र ‘प्रमुख प्रशासकीय अधिकृत ११’ को मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ । २८औँ महानगर दिवसको अवसरमा दशरथ रंगशालामा आयोजित फुटबलमा महानगरका मेयर बालेन्द्र शाह (बालेन) को टिमले ६ गाेल खाएको हो...
विश्व कप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनल खेल्न नयाँ बल सार्वजनिक
कतारमा भइरहेको फिफा विश्व कप फुटबल अन्तर्गत सेमिफाइनल र फाइनल खेलका लागि नयाँ बल सार्वजनिक भएको छ । सार्वजनिक गरिएको नयाँ बलको नाम ‘अल हिल्म’ राखिएको छ । अरेबिक शब्द ‘अल हिल्म’ को अर्थ सपना हो । यसअघि प्रयोग भएको...
अस्ट्रेलियाले जित्याे वेस्ट इन्डिजसँगकाे टेस्ट शृङ्खला
वेस्ट इन्डिजसँगको टेस्ट क्रिकेटको शृङ्खला अस्ट्रेलियाले जितेको छ । आज आइतवार सकिएको दोस्रो टेस्ट चार सय १९ रनले जितेसँगै अस्ट्रेलियाले दुई खेलको शृङ्ख्ला ‘ह्वाइट वास’ सहित आफ्नाे पक्षमा पारेको हो । अस्ट्रेलियाकाे एडिलेडमा चार सय ९७ रनको विशाल लक्ष्य पछ्याएको वेस्ट इन्डिज ७७ रन बनाउँदा...
नेदरल्यान्ड्सका मुख्य प्रशिक्षकले दिए राजीनामा
नेदरल्यान्ड्स राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक लुइस भान गालले पदबाट राजीनामा दिएका छन् । कतारमा जारी विश्वकपको क्वाटरफाइनल खेलमा नेदरल्यान्ड्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–३ ले पराजित भएपछि उनले राजीनामा दिएका हुन् । ७१ वर्षीय प्रशिक्षक भान गाल २०२१ मा...
पोर्चुगललाई हराउँदै मोरक्को विश्व कप फुटबलको सेमिफाइनलमा
पोर्चुगललाई हराउँदै मोरक्को पहिलो पटक विश्व कप फुटबलको सेमिफाइनलमा पुगेको छ । यो सँगै मोरक्को विश्व कप फुटबलको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी राष्ट्र बनेको छ । कतारको अल थुमामा स्टेडियममा भएको निकै प्रतिस्पर्धात्मक खेलमा मोरक्कोले पोर्चुगललाई एक-शून्य गोलले हरायो...
विश्व कप फुटबलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै फ्रान्स सेमिफाइनलमा
साविक विजेता फ्रान्स विश्व कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान कतारको अलबेयत मैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै फ्रान्स अन्तिम चारमा पुगेको हो । फ्रान्सका औरेलिएन चुआमेनी र ओलिभिएर जिरुडले गोल गरे ।...