उमेर झुक्याएर सेवा बहालमा रहेको खुलेपछि डिआईजी अशोक सिंहले दिए राजीनामा

काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् । उमेर झुक्याएर सेवामा बहाल रहेको खुलेपछि उनले बुधबार प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा पुगेर राजीनामा दिएको स्रोतले जनाएको छ । हाल सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख...

लघुवित्तबाट ऋण लिएकाहरुको समस्या समाधान गर्न सबै पक्ष जिम्मेवार हुनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लघुवित्तबाट ऋण लिएकाहरुको समस्या समाधानको उपाय सुझाएका छन् । बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले सबै पक्ष जिम्मेवार भएर यो समस्या समाधान गरिनुपर्ने बताए । यसका लागि राष्ट्र बैंकले तत्काल केही कदम...

सभामुख घिमिरेद्धारा सांसद चौधरीको कैद माफी भएको संसदलाई जानकारी

काठमाडौं । सभामुख देवराज घिमिरेले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको कैद माफी भएको जानकारी प्रतिनिधिसभा सदस्यलाई दिएका छन् । बुधबार बसेको बैठकमा सभामुख घिमिरेले यही फागुन ७ गते प्रजातन्त्र दिवको अवसरमा राष्ट्रपति विद्या देवी भण्डारीबाट चौधरीको कैद माफी...

स्वास्थ्य बीमाको मोडल फेर्नुपर्छ : तोसिमा कार्की

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले नेपालको स्वास्थ्य बीमा प्रणाली बन्द हुने अवस्थामा पुगेको भन्दै चिन्ता जनाएकी छन् । बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले सुरु भएको ५ वर्षमै र ५० प्रतिशत नागरिकमा पनि नपुग्दै स्वास्थ्य...

कैलालीको धनगढीबाट ९ किलो चरेससहित तीन जना पक्राउ

कैलाली । कैलालीको धनगढीबाट सशस्त्र प्रहरीले ९ किलोग्राम चरेससहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा जिल्लाको थवाङ्ग गाँउपालिका–५ बस्ने ४४ वर्षीय कुमार पुन, दाङ जिल्लाको लालमोटिया गाँउपालिका–१ बस्ने ३९ वर्षीया पुनम पुन र ४१ वर्षीया दिलमाया...

कांग्रेस नेता चन्द्र भण्डारीकाे स्वास्थ्यमा उल्लेख्य सुधार

खाना पकाउने ग्यास चुहिएर भएकाे आगलागीबाट घाइते भई भारतको मुम्बइको नेशनल बर्न्स सेन्टरमा उपचाररत नेपाली कांग्रेसका नेता एवम् सांसद डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उहाँलाई आज बुधवारदेखि मुखबाटै खाना खुवाउन थालिएको छ । यसअघि पाइपबाट खाना खुवाउँदै आएकामा...

बाल मन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न सांसद श्रेष्ठको माग

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले ‘नेपाल बाल मन्दिरसम्बन्धि उच्चस्तरीय जाँचबुझ आयोग’को प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गर्नु भएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले बाल मन्दिरको मात्रै २८ रोपनी जग्गा त्यहाँका पदाधिकारीले आफूखुसी भोगचलन गर्न...

शासकीय स्वरुप र राष्ट्रिय संरचनाका विषमा पुनर्विचार गर्नुपर्छ : कमल थापा

बुटवल । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजनीतिक प्रणाली, शासकीय स्वरुप र राष्ट्रिय संरचनाको विषयमा पुनर्विचार गर्नुपर्ने बताएका छन् । रुपन्देहीको बुटवलमा आज आयोजित कार्यक्रममा बोल्दै थापाले २०६३ सालको जनआन्दोलन र त्यसपछि भएका हरेक गतिविधिले देशमा शान्ति एवं समृद्धिको...

महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन लोसपा नेताले गरे देउवा समक्ष आग्रह

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरुले महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन नेपाली कांग्रेसका नेताहरुलाई आग्रह गरेका छन् । लोसपाका नेताहरु बुधबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासको निवास पुगेका थिए । भेटमा आफूहरुले कांग्रेस र एमालेले एकअर्कालाई स्वीकार नगर्ने...

पोखरामा विस्फोटक पदार्थ पड्किँदा २ बालक घाइते

पोखरा । पोखरामा विष्फोटक पदार्थ पड्किँदा २ बालक घाइते भएको पाइएको छ । घाइते हुनेमा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ छन् । घटना हिजो मंगलबार भएको भए पनि आज बुधबार मात्र सार्वजनिक भएको हो ।...