टर्कीले काठमाण्डौमा दूतावास खोल्ने
युरोपेली देश टर्कीले काठमाण्डौमा आफ्नो दूतावास खोल्ने भएको छ । अहिलेसम्म भारतको दिल्लीमा रहेको टर्की दूतावासले नेपाललाई पनि हेर्दै आएकोमा अब काठमाण्डौमा खोल्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालका परराष्ट्र मन्त्री नारायण खड्का र गणतन्त्र टर्कीका समकक्षी मेव्लुत...
धनुषामा एक महिलाको हत्या
धनुषा – धनुषामा एक जना महिलाको विभत्स हत्या भएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नंं. ५ शान्तिपुरका विरेन्द्र यादवकी श्रीमती २७ वर्षीया रितादेवी यादवको घरमा सुतिरहेको अवस्थामा हत्या भएको हो। गएराति ११ बजेको समयमा धारिलो हतियार प्रहार गरी रितादेवीको...
ग्वाटेमालामा ज्वालामुखी विष्फोट हुँदा विमानस्थल र राजमार्ग बन्द
मध्य अमेरिकी मुलुक ग्वाटेमालाको सबै भन्दा सक्रिय ज्वालामुखीहरू मध्ये एउटा ज्वालामुखी फेरी विष्फोट भएकाे छ । साेही विष्फोटका कारण ग्वाटेमालाको सबै भन्दा ठूलो विमानस्थल र प्रमुख राजमार्ग समेत बन्द गरिएको हाे । विष्फोटपछि लाभा र खरानी आकाशभरी फैलिएको छ...
घट्यो सुनचाँदीको मूल्य
साताको दोस्रो दिन आज सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ५ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार ३ सय रूपैयाँले घटेर एक लाख २ सय रूपैयाँमा कारोबार भइरहेको...
काठमाण्डौमा यसवर्षकै चिसो, न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झर्यो
काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । जुन यस वर्षकै सबैभन्दा कम हो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस थियो । न्यूनतम तापक्रम घट्न थालेसँगै चिसो बढ्दै गएको छ । हिमाली जिल्लामा हिमपात...
दलहरु समानुपातिक सूची सच्याउँदै, नयाँ सरकार गठनको प्रक्रिया यही हप्ता सुरु हुने
दलहरुले समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाएको नाम सच्याएर आज फेरि पेस गर्दैछन् । बन्दसूचीबाट नाम छनोट गर्दा कांग्रेस, एमाले, माओवादी, जसपा र नागरिक उन्मुक्ति पार्टीले त्रुटि गरेकाले फेरि सच्याएर पठाउनुपर्ने भएको हो । निर्वाचन आयोगले हिजो दलहरुलाई पत्राचार गरेर समावेशी समूह...
आजदेखि हट्यो निर्वाचन आचारसंहिता
निर्वाचन आचारसंहिता आजदेखि हटेको छ । प्रदेश सभा तथा प्रतिनिधि सभा चुनावका लागि गएको असोज १२ गतेदेखि लागू भएको आचारसंहिता आजदेखि नरहने निर्वाचन आयोगले जनाएको हाे । आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले यो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...
खोटाङको दिखुवा खोलामा जीप दुर्घटना हुँदा चालक गम्भीर घाइते
खोटाङमा जीप दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–हुर्लुङ सडक खण्डको दिखुवा खोलामा को १ ज ३०२७ नम्बरको जीप दुर्घटना हुँदा सुनसरी तरहराका रामकुमार खनाल गम्भीर घाइते हुनुभएकाे हाे । यात्रु लिनका लागि सोमवार बिहान हुर्लुङतर्फबाट दिक्तेल आउने...
रुकुम पूर्वमा एउटै वडाका तीन जना सांसदका लागि सिफारिस
रुकुम पूर्वको एकै वडाबाट तीन जना सांसदको लागि सिफारिस भएका छन् । प्रतिनिधि सभा सदस्य र प्रदेश सभाका सदस्यका लागि जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका–१० बाट तीन जनाको नाम सिफारिस भएकाे हाे । प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसबाट कुसुमदेवी थापा बुढामगर सिफारिस हुनुभएको...
साेमदेखि निर्वाचन आचारसंहिता हट्ने, सरकारलाई काम गर्न बाटाे खुल्याे
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता मंसिर २६ गते (भोलि) देखि लागू नरहने निर्णय गरेको छ । प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रित रहेर गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता मंसिर २६ देखि नरहने निर्णय गरेकाे हाे । उक्त निर्णयको जानकारी...