मकवानपुरमा डेंगु संक्रमितको कुल संख्या ५८३९ पुग्यो

मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ८३९ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ७ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ८३९ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त...

हेटौंडास्थित बसपार्कको तरकारी बजारलाई चौकीटोलमा सारियो

बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका वडा नम्वर १०, बसपार्कमा रहेको थोक तथा खुद्रा तरकारी बजारलाई राप्ती नदी उकास क्षेत्रमा स्थानान्तरण गरिएको छ । हेटौंडा उपमहानगरपालिकाले उक्त तरकारी बजारलाई हेटौंडा–१ स्थित राप्ती नदी उकास जमिनमा थोक तरकारी बजार निर्माण गरेर...

हेटौंडा अस्पतालमा आजबाट सुरु भयो सिटि स्क्यान सेवा, पहिलो दिनमै ८ जनाले सेवा लिए

  मंसिर २५ गते, हेटौंडा । हेटौंडा अस्पतालले आफ्नो सेवालाई थप बिस्तार गरेको छ । नागरिकको स्वास्थ्य उपचारलाई सहज र सरल बनाउन अस्पतालले आईतबारबाट सिटि स्क्यान सेवाको औपचारिक रुपमा सुरुवात गरेको हो ।   बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा...

मकवानपुरमा गाडेको अवस्थामा एक शव फेला

मकवानपुरमा गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको इन्द्रसरोवर-३ सिस्नेरीमा गाडेको अवस्थामा स्थानीय महिलाको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय भिमफेदीको प्रहरी निरीक्षक प्रतिमा कार्कीको अनुसार शनिबार साँझ गाडेको अवस्थामा शव फेला परेको सूचना...

लुम्बिनी प्रदेश सरकारको ५ वर्षमा १ खर्ब ५ अर्ब बराबर रुपैयाँ खर्च

  लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले स्थापनाको ५ वर्षमा एक खर्ब ५ अर्ब बराबर रुपैयाँ खर्च गरेको छ ।   २०७४ फागुन ३ गते स्थापना भएको प्रदेश सरकारले आर्थिक वर्ष २०७४/०७५ देखि २०७८/०७९ सम्मका तीन आर्थिक वर्षमा १ खर्ब...

बुटवलका उद्योगीद्धारा औद्योगिक व्यवस्थापन कार्यालयमा तालाबन्दी

  रूपन्देही । बुटवल औद्योगिक क्षेत्रभित्र रहेका उद्योगीहरूले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेका छन्।   उद्योगीहरूका संस्था बुटवल औद्योगिक क्षेत्र उद्योग संघ, रूपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघको नेतृत्वमा गएका उद्योगीहरूले आइतबार व्यवस्थापन कार्यालयमा तालबन्दी गरेका हुन्।...

फिलिपिन्समा बाढीले जीप बगाउँदा एक बालिकासहित ८ जनाको मृत्यु

  मनिला । फिलिपिन्सको रिजाल प्रान्तमा शनिबार राति आएको बाढीले यात्रीवहाक जीप बगाउँदा पाँच वर्षीया बालिकासहित आठजनाको मृत्यु भएको प्रहरीले आइतबार जनाएको छ ।   तनय सहर प्रहरीका गस्तीकर्मी जेसन बेनिटेजले सिन्ह्वालाई बताएअनुसार दुर्घटना राति ९ बजेअघि भएको थियो...

उदयपुरमा १ सय २० किलो गाँजा बरामद

उदयपुरमा १ सय २० किलो गाँजा बरामद भएको छ । कटारी नगरपालिका ६ साँगुरीबाट झण्डै १ सय २० किलो अवैध लागु औषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीलाई देख्नासाथ अपरिचित व्यक्तिहरूले बोकी ल्याएका ६ बोरा छाडेर फरार...

किसान सक्खर उद्योगलाई सस्तोमा उखु बेच्न बाध्य

सर्लाही । यहाँका उखु मिलहरुले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लामा रहेका तीन उखुमिल मध्य हरिवन नगरपालिका– ११ स्थित रहेको इन्दु शङ्कर चिनी उद्योगबाहेक अन्नपूर्ण र महालक्ष्मी सुगर मिलले समयमै...

भ्रष्टाचार शून्य नीति लिएर अघि बढ्न पालिकालाई प्रधानमन्त्री देउवाकाे आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन आह्वान गर्नुभएको छ । आज आइतवार काठमाण्डाैमा आयोजित गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्ताे बताउनुभएको हो । उहाँले सङ्घ, प्रदेश र...