रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने तयारी

  काठमाडौं । पहिलोपटक निर्वाचनमा भाग लिएर २० सिटसहित संसद् प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने तयारी गरेको छ ।   त्यसका लागि दुवै गठबन्धनका नेताहरुसँग अनौपचारिक छलफल भइरहेको एक प्रभावशाली नेताले पुष्टि गरे । उनका अनुसार...

आमाले खाएको खानाबाट गर्भमा रहेको भ्रूणले पनि स्वाद लिने गरेको वैज्ञानिकहरुको निष्कर्ष

आमाले खाएको खानाबाट गर्भमा रहेका भ्रूणले पनि स्वाद लिने गरेको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । बेलायतको डरम युनिभर्सिटीको द नियोनेटल रिसर्च ल्याबले भ्रूणले विभिन्न स्वादमा प्रतिक्रिया व्यक्त गरेको प्रत्यक्ष प्रमाण पहिलो पटक अभिलेखीकरण गरेको बीबीसीले जनाएको छ । साइकोलजिकल...

क्षमता विकासमा लाग्न स्थानीय तहकाे नेतृत्वलाई देउवाको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले क्षमता विकासमा लाग्न स्थानीय तहका पदाधिकारीहरुलाई आग्रह गर्नुभएको छ । राजधानीमा आज आइतबारदेखि सुरू भएको गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्ताे आग्रह गर्नुभएको हाे । प्रधानमन्त्री देउवाले क्षमता विकास नहुँदा भ्रष्टाचार तल्लो तहसम्मै...

चोलेन्द्रशम्शेरका सम्बन्धमा संसद सचिवालयका महासचिव गौतमले लिखित जवाफ तयार पार्दै

  काठमाडौं । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतम निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्र लेखेको सम्बन्धमा लिखित जवाफ तयार पार्दैछन् । शुक्रबार सर्वोच्च अदालतले के कति कारणले महाअभियोग निष्प्रभावी भएको पत्र लेखिएको हो भन्नेबारे जवाफ...

सरकारलाई आत्म समीक्षा गर्दै अघि बढ्न नेपालकाे आग्रह

नेकपा एकीकृत समाजवादी पार्टी (एस) का अध्यक्ष माधवकुमार नेपालले सरकारलाई आत्म समीक्षा गर्दै अघि बढन आग्रह गर्नुभएको छ । आज आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले यस्ताे आग्रह गर्नुभएको हाे । अध्यक्ष नेपालले...

दाइजोबिना विवाह गरेका छ जोडी सम्मानित

  नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकामा दाइजोविना विवाह गरेका छ जोडीलाई सम्मान गरिएको छ ।   लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहँदा सुनवल सामुदायिक विकास केन्द्रले दाइजोविना विवाह गरेका उनीहरुलाई एक कार्यक्रम आयोजना गरी सम्मान...

स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरी जवानको मृत्यु

काठमाडौंको कीर्तिपुरमा स्कुल बसको ठक्करबाट सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ। आइतबार बिहान ९ बजे चोभार गेटनजिकै बसले सरकारी मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी जवानको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए। दुर्घटनामा एपिएफ मुख्यालय...

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर– २ वीपी मार्गको बालिमखोला पुलबाट मोटरसाइकलसँगै खसेका घोराही–३ बर्गदवाका यादव चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ३२ वर्षका चौधरी गएराति मोटरसाइकलसहित पुलबाट खसेका भए...

विश्व कप फुटबलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै फ्रान्स सेमिफाइनलमा

साविक विजेता फ्रान्स विश्व कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहान कतारको अलबेयत मैदानमा भएको अन्तिम क्वाटरफाइनल खेलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै फ्रान्स अन्तिम चारमा पुगेको हो । फ्रान्सका औरेलिएन चुआमेनी र ओलिभिएर जिरुडले गोल गरे ।...

समानुपातिक कोटाबाट पनि पहुँचवालाकै प्रवेश

पहुँच नपुगेको क्षेत्र व्यक्तिलाई संसदमा पुर्याउनका लागि समावेशी सिद्धान्तकाे आधारमा समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरिएको भए पनि समानुपातिक निर्वाचन प्रणालीमा पनि पहुँचवालाकै पकड रहेको छ । दलहरुले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदहरुको सूचीमा पटक पटक सांसद भइसकेका पार्टीका वरिष्ठ नेता, नेताका...