नयाँ नेतृत्वको वाचा : फोहोर र छाडा चौपायामुक्त सिद्धार्थनगर
भैरहवा । स्थानीय तहहरूमा नयाँ नेतृत्व आएसँगै घोषणा र प्रतिबद्धताको ओइरो लागेको छ । निर्वाचनअघि प्रतिबद्धता पत्र नै सार्वजनिक गरी उम्मेदवारी दिएका कतिपय आकांक्षीहरू निर्वाचित भएका छन् । निर्वाचित जनप्रतिनिधिहरूले गरेका वाचा र प्रतिबद्धता कतिपय पूरा गर्न सकिने खालका...
अनुमतिपत्रबिना इन्टरनेट सेवा सचालन नगर्न आग्रह
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था...
नगरपालिकाको भित्तोमा प्रधानमन्त्री मुन्तिर, एमाले अध्यक्ष माथितिर
तनहुँ । तनहुँको भिमाद नगरपालिकाका प्रमुखको कार्यकक्षमा प्रधानमन्त्री शेरबहादुर देउवाको फोटोलाई एमाले अध्यक्ष केपी शर्मा ओलीकोभन्दा मुन्तिर झुण्डाइएको छ । प्रमुख दधिराज सुवेदीको कार्यकक्षमा संसदमा विपक्षी दलका नेताको फोटो पनि झुण्डाइएको हो । सरकारी कार्यालय तथा निकायमा...
दाङमा रोकी राखेको ट्रकमा बस ठोक्किँदा ८ जना घाइते
दाङ । दाङको राप्ती गाउँपालिका–८ बिजौरी स्थित पूर्व पश्चिम राजमार्गमा आज रोकी राखेको ट्रकमा यात्रु वाहक बस ठोक्किँदा बसमा सवार ८ जना घाइते भएका छन् । आज बिहान पौने ९ बजे चेक जाँचको लागि रोकी राखेको लु २ ख...
मतदानका दिन सवारीसाधन गुडाउने अनुमति कसरी लिने ?
काठमाडाैं । ३० वैशाखमा तय भएकाे स्थानीय तहकाे निर्वाचनका दिन सार्वजनिक बिदा हुने छ भने सार्वजनिक यातायात पनि चल्दैन । यस्ताेबेला अत्यावश्यक सेवाका सवारीसाधन कसरी चल्छन् ? निर्वाचन आयोगले ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदानको दिनको सवारी आवागमन...
जनताको घरघरमा पुग्दै एमाले मनहरीका उम्मेदवार
मनहरी । नेकपा एमालेबाट मनहरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले गाउँपालिकाका विभिन्न क्षेत्रमा चुनावी प्रचारप्रसार एवम् घरदैलो कार्यक्रम गरेका छन् । शुक्रबार मनहरी गाउँपालिका वडा नं ६ लोथर बजारमा घरदैलो गरेका उम्मेदवारहरु आज ६ नम्बरकै बाँकी ठाउँमा पुगेका हुन्...
स्थानीय तह निर्वाचन : बर्दिबासकाे कार्यतालिका सार्वजनिक
बर्दिबास । स्थानीय तह निर्वाचनका लागि बर्दिबास कार्यालयले उम्मेदवारी समय तालिका सार्वजनिक गरेको छ । बर्दिबास निर्वाचन अधिकृत भूपेन्द्र सापकोटाले मतदान गर्ने समयभन्दा अगाडिको विभिन्न प्रक्रियाका लागि समयतालिका सार्वजनिक गरेका हुन् । उम्मेदवार मनोनयन दर्ता गर्न बर्दिबास नगरपालिकाको निर्वाचन कार्यालयले २ दिनको...
बागमती प्रदेश प्रमुख शर्माद्वारा होलीका अवसरमा शुभकामना, मौलिक पर्वहरुले हामीलाई एकताको सुत्रमा बाँधी राख्ने भनाई
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले रंगहरुको पर्वका रुपमा उत्साह साथ मनाइने फागुपर्व (होली) का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् । पहाडी र हिमाली तथा भित्री मधेसका...
बागमती प्रदेश प्रमुख शर्मा समक्ष बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगद्वारा सम्पादन गरेका कामबारे जानकारी
मकवानपुर । बागमती प्रदेशका माननीय प्रदेश प्रमुख यादव चन्द्र शर्मा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालका अध्यक्ष युवराज सुवेदीका बीचआज (बुधबार) भेटवार्ता तथा छलफल भएको छ । भेटमा आयोगका अध्यक्ष युवराज सुवेदीले आयोगबाट हालसम्म भएका कार्यका बारेमा जानकारी गराएका...
कुमार रुम्बा बने प्रगतिशील शिक्षक संगठन मकवानपुरको अध्यक्ष
मकवानपुर । प्रगतिशील नेपाल रास्ट्रिय शिक्षक सङगठन मकवानपुरको शनिबार भएको प्रथम जिल्ला भेलाले कुमार रूम्बाको अध्यक्षतामा ३१ सदस्यीय प्रगतिशील नेपाल रास्ट्रिय शिक्षक सङगठनको जिल्ला समिति गठन गरेको छ । समितीको महिला उपाध्यक्षमा प्रमिता सिग्देल,उपाध्यक्षमा बद्री गौतम,सचिवमा मुकेश मिश्र,कोषाध्यक्षमा स्याम...