कांग्रेस सभापतिका उम्मेदवार पराजुलीको सचिवालय स्थापना
मकवानपुर । नेपाली कांग्रेस मकवानपुर सभापतिका उम्मेदवार आनन्दराम पराजुलीको सचिवालय स्थापना गरिएको छ । पुस २७ गते हुने जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवार रहेका पराजुलीले हेटौंडा–२ स्थित कांग्रेस चोकमा सचिवालय स्थापना गरेका हुन् । जिल्ला अधिवेशनको दौरानमा आफ्नो प्रचारप्रसारलाई थप...
हेटौंडाको सडकहरुमा नो पार्किङमा पनि पार्किङ, ट्राफिक प्रहरी मौँन (फोटो फिचर)
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा अझै व्यवस्थित पार्किङ हुन सकेको छैन् । सडकहरुमा अव्यवस्थित पार्किङ भएका कारण पैदाल यात्रु तथा अन्य सवारीलाई आवत-जावतमा समस्या भएको गुनासो छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ स्थित अजर अमररोडमा नो पार्किङ...
बहुराष्ट्रिय कम्पनी युनिलिभरको ७३ टन भन्दाबढी चियापत्ती नष्ट
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–३ स्थित बहुराष्ट्रिय कम्पनी युनिलिभरको म्याद नाघेको साढे ७३ टन चियापत्ती सोमबार ९आज० नष्ट गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडाले सो म्याद नाघेको चियापत्ती हेटौँडा उपमहानगरपालिका–१० स्थित फोहर...
बनेन सुरुङमार्ग, डुब्यो ३४ करोड
भीमफेदी–कुलेखानी सुरुङमार्ग बन्ने सुनेपछि भीमफेदीका सानु थापाले ऋण खोजेर २ लाख रुपैयाँको सेयर खरिद गरे। तर, उक्त सेयर रकम के भयो ? कम्पनी कहाँ पुग्यो ? यसबारे उनलाई अहिले अत्तोपत्तो छैन। यस्तै, भीमफेदीस्थित सुपिङका रामप्रसाद पुडासैनीले मासिक २ हजार...
हेटौंडा उपमहानगरमा अर्को दुखद् घटना, ट्रकको ठक्करबाट पुडासैनीको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाभित्र केही दिन यता दुखद् घटनाका खबर छन् । देउशी खेल्दै गर्दा बसको ठक्करबाट दुई जनाको गएको घटना ताजै रहँदा सोमबार करेन्ट लागेर एक युवाको मृत्यु भयो । आज बुधबार फेरि अर्को दुःखद् खबर छ...
हेटौंडाको रातोमाटेमा बसको ठक्करबाट दुई जनाको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा १५ रातोमाटेमा बसको ठक्करबाट मोटरसाइलमा सवार दुई जनाको मृत्यु भएको छ । नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई...
मन्त्री खतिवडा गृहजिल्लामा विभिन्न कार्यक्रममा दिनभर व्यस्त
मकवानपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई आज सोमबार गृहजिल्ला मकवानपुरको विभिन्न कार्यक्रममा भ्याई नभ्याई बने । मन्त्री बनेपछि गृहजिल्ला आइपुगेका खतिवडाले आज (सोमबार) मात्रै मकवानपुरमा सात वटा विभिन्न कार्यक्रममा सहभागी बनेका हुन् । एकीकृत समाजवादी मकवानपुरले आयोजना...
बागमतीमा नयाँ सरकार गठनका लागि गठबन्धनको अन्तिम तयारी
मकवानपुर । बागमती प्रदेश सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य २७ भदौबाट अल्पमतमा छिन् । एकल बहुमत रहेको एमाले विभाजन भई बनेको नेकपा ‘एकीकृत समाजवादी’मा प्रदेशसभाका १३ सांसदले सनाखत गरेपछि शाक्यले अल्पमतको सरकार चलाइरहेकी हुन् । अब शाक्यले सरकार टिकाउन प्रदेशसभाबाट विश्वासको...
थाहानगरका सूचना अधिकारी भूजेल सम्मानित
मकवानपुर । मकवानपुरको थाहानगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेल सम्मानित भएका छन् । राष्ट्रिय सूचना आयोगले सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा भुजेल सम्मानित भएका हुन् । काठमाडौंमा आयोजित विशेष समारोहमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना तथा आयोगका अध्यक्ष महेन्द्रमान...
माधव नेपाल भोलि हेटौंडा आउदै
मकवानपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भोलि शनिबार हेटौंडा आउनु हुने भएको छ । एकीकृत समाजवादी मकवानपुरको जिल्ला कमिटीको सपथ ग्रहण तथा नगर कमिटी घोषणा लगायत कार्यक्रममा सम्बोधन गर्नका लागि नेता नेपाल हेटौंडामा आउनु हुने भएको हो...