अष्टलक्ष्मीलाई हटाएर पाण्डेलाई मुख्यमन्त्री बनाउने गठबन्धनको तयारी
मकवानपुर। बागमती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई हटाएर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने विपक्षी गठबन्धनले तयारी थालेको छ । डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य पार्टी विभाजनमा नलाग्ने भन्दै मुख्यमन्त्री बनेकी थिइन् । एमालेको एकल...
यस्तो खाटमा सुत्छन् विष्णुपुरका वडाध्यक्ष
सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं ६ का ७८ वर्षीय बहादुर सदा वडा अध्यक्ष भएको चार वर्षभन्दा बढी भयो । वडा अध्यक्ष भएपछि जिम्मेवारी थपियो, तर उनको जीवनशैली फेरिएन् । पहिले घरको समस्या टार्दा समय बित्ने गर्थ्यो, तर घरसँगै...
तरुण दलका एक वडा उपाध्यक्षमाथि खुडा प्रहार
सुर्खेत । सुर्खेतमा तरुण दलका एक वडा उपाध्यक्षमाथि खुडा प्रहार भएको छ । वीरेन्द्रनगर नगरपालिका–१ का तरुण दलका उपाध्यक्षसमेत रहेका २५ बर्षीया सन्तोष गिरीमाथि वीरेन्द्रनगको धमला चोकमा खुडा प्रहार भएको प्रहरीले बताएको छ । शुक्रबार बेलुकी ६ बजेतिर धमला...
ज्यामिरेखोलामा ३ करोड ११ लाख बढी लगानीमा निर्मित पुल उद्घाटन
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५, आमभन्ज्याङस्थित ज्यामिरेखोला वारपार गर्नका लागि निर्माण गरिएको पक्की पुल उद्घाटन् गरिएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले नव निर्मित पुलको शनिबार उद्घाटन गरे । गाउँपालिका, प्रदेश र संघीय सरकारले ३...
थप दुई जनाको मृत्यु भएसंगै मकवानपुरमा कोरोनाबाट ज्यान जानेको संख्या १५२ पुग्यो, यस्तो छ पालिका अनुसारको विवरण
मकवानपुर । मकवानपुरमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप दुई जनाको मृत्यु भएसंगै कोरोनाबाट ज्यान गुमाउनको संख्या १५२ जना पुगेको छ । जिल्लामा २४ घन्टाभित्र कोरोना संक्रमणबाट मृत्यु हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का ७० वर्षीय वृद्ध र भीमफेदी...
मकवानपुरलाई ५० हजार डोज खोप ल्याउन बानियाको पहल
मकवानपुर । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मकवानपुर जिल्लाका लागि ५० हजार डोज कोरोना विरुद्घको खोप दिने प्रतिबद्दता गरेका छन् । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् पार्टी मकवानपुर सभापति इन्द्रबहादुर बानियाँको अगुवाईमा मन्त्रालयमा आज (सोमबार) पुगेको टोलीलाई...
मकवानपुरगढी र मनहरीमा दुग्धमा अनुदान कार्यक्रम प्रभाबकारी बन्दै
मकवानपुर । वाग्मती प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई सवा १५ करोड रुपैयाँ अनुदान वितरण गरेको छ । प्रदेश सरकारले प्रतिलिटर २ रुपैयाँ अनुदान दिने कार्यक्रमअन्तर्गत १५ करोड १५ लाख ४४ हजार रुपैयाँ वितरण गरेको हो । दुग्ध किसानलाई प्रतिलिटर दुधमा अनुदान...
भारतीय ट्रकबाट १२७ किलो गाँजा बरामद, ३ पक्राउ
मकवानपुर । मकवानपुर पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिका–८ सिमपानीबाट १२७ किलो गाँजासहित भारतीय ट्रक र ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी–८, सिमपानीमा भारतीय नम्बर बीआरई २८२९ को...
कोरोनाका लागि बागमती प्रदेश सरकारको ३३ करोड ४५ लाख खर्च
मकवानपुर । गत आर्थिक वर्ष २०७७/०७८ मा बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि ३३ करोड ४५ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । मन्त्रालयका प्रबक्ता नारायणप्रसाद पोखरेलका अनुसार कोरोना भाइरसको दोस्रो...
मकवानपुरगढीमा राष्ट्रिय परिचयपत्रका लागि दर्ता कार्य धमाधम
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा राष्ट्रिय परिचयपत्रका लागि दर्ता प्रकृयाको कार्य धमाधम भइरहेको छ । पहिलो चरणमा सुरुमा पालिकाको वडा नम्बर ३,४,५ र ६ मा राष्ट्रिय परिचयपत्रका लागि दर्ता कार्य थालनी भएको हो । परिचयपत्रका लागि अहिलेसम्म पालिकाको ६...