हेटौंडाका किसानलाई उपमहानगरपालिकाको पशुपंक्षी विकास कार्यक्रममार्फत एक करोड ४ लाख रुपिया लगानी

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले पशुपन्छी विकास कार्यक्रम अन्तरगत पशुपन्छीका क्षेत्रमा गएको आर्थिक वर्ष २०७७/७८ मा एक करोड ४ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ । यस मध्यमा अधिकांश कार्यक्रम भने किसानलाई अनुदानका कार्यक्रम रहेका छन् । किसानका लागि...

मानव बेचबिखनबिरुद्द तथा बाल संरक्षण सम्बन्धि एक दिवशीय तालिम आयोजना

मकवानपुर । मकवानपुरको हेटौंडामा मानव बेचबिखन बिरुद्द तथा बाल संरक्षण सम्बन्धि एक दिवशीय तालिम आयोजना गरिएको छ । एक्प्याक्ट लगजेम्बर्गको सहयोग, राष्ट्रिय बालअधिकार परिषदसँगको समन्वय तथा कानून अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) र शक्ति समूहले काम गरिरहेको ‘सुरक्षाको...

बागमती सरकारले थाल्यो ऐतिहासिक चुरियामाई सुरुङको पुनर्निर्माण

 मकवानपुर । मकवानपुरको चुरियामाईमा निर्माण भएको मुलुकको पहिलो सुरुङ मार्गलाई बागमती प्रदेश सरकारले पुननिर्माण गर्ने भएको छ । पूर्वपश्चिम राजमार्गको मकवानपुर र बाराको सिमाना हेटौंडा उपमहानगरपालिका–१५ मा रहेको सुरुङमार्गको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार शिलान्यास गरेका छन् ।...

थप दुई जनाको मृत्यु भएसंगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४० पुग्यो

मकवानपुर । मकवानपुरमा थप दुई जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएसंगै कोरोनाबाट ज्यान जानेको संख्या १ सय ४० जना पुगेको छ । मृत्यु हुनेमा कोरोना संक्रमित भई हेटौंडा अस्पतालमा उपचार गराइरहेका मकवानपुरका एक र सर्लाहीका एक जनाको मृत्यु...

मकवानपुरमा भोलि र पर्सि जोन्सन एन्ड जोन्सनको कोरोनाको खोप लगाइदै

मकवानपुर । मकवानपुर जिल्लामा भोलि साउन १२ र पर्सि १३ गते जोन्सन एण्ड जोन्सनको कारोना भाइरस विरुद्धको खोप लगाउने तयारी भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणयकुमार उपाध्यायले जोन्सन एन्ड जोन्सनको २३ हजार मात्रा खोप मकवानपुरमा आइपुगेको...

मकवानपुरमा थप ३० जना कोरोना संक्रमण मुक्त, जिल्लामा ११ हजार ७ सय ७४ ले जिते कोरोना

मकवानपुर । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा ११ हजार ७ सय ७४ जना कोरोना संक्रमणुमक्त भएका छन् । आइतबार ३० जना संक्रमणमुक्त भएका छन् । आइतबार थप ५७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयका अनुसार...

भूमी समस्या समाधान आयोग खारेज नगर्न प्रधानमन्त्रीलाई हेटौंडाबाट ज्ञापनपत्र

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवालाई भूमि अधिकारबाट बञ्चितहरुको संगठन राष्ट्रिय भूमि अधिकार मञ्च मकवानपुरले विभिन्न माग राख्दै ज्ञापनपत्र पठाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीमार्फत् मञ्चले आफ्नो माग प्रधानमन्त्रीलाई पठाएको हो । देउवा सरकारले भूमि...

भर्चुअल रुपमा दिगो विकास लक्ष्यको प्रगतिबारे प्रदेशस्तरिय छलफल

मकवानपुर । दिगो विकासको लक्ष्यको प्रगतिबारे भर्चुअल रुपमा बागमती प्रदेश स्तरिय छलफल गरिएको छ । दिगो विकाश लक्ष्य राष्ट्रिय संजाल नेपाल बागमति प्रदेशको आयोजनामा भएको कार्यक्रममा बालकल्याण समाजका अध्यक्ष एवं दिगो विकास लक्ष्य राष्ट्रिय संजाल नेपाल बागमती प्रदे का...

साउने संक्रान्ति पर्व मनाइदै

मकवानपुर । आज साउन १, साउने संक्रान्ति पर्व आफन्तका बीच खुशी साटासाट गरी मनाइदैंछ । साउने संक्रान्तिमा स्नान, दान तथा रमाइलो गर्ने गरिन्छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन भएकाले साउने संक्रान्ति...

उत्कृष्ट कृषिकर्म गर्नेलाई मकवानपुरगढी गाउँपालिकाको पुरस्कार

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा रही उत्कृष्ट कृषिकर्म गर्ने ६ जना कृषक नगद सहित पुरस्कृत भएका छन् । गाउँपालिकामा कृषिकर्ममा रहेका कृषकलाई गाउँपालिकाले जनही ३० हजार नगद तथा प्रमाणपत्र प्रदान गरेको हो । कृषि (बाली) तर्फका ३ जना र...