कोरोना जोखिमका कारण मकवानपुरमा निषेधाज्ञा साउन ७ गतेसम्म थपियो
मकवानपुर । कोरोना भाइरस संक्रमणको जोखिमका कारण मकवानपुरमा साउन ७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । मकवानपुर कोरोना संक्रमणको जोखिममा रहेकाले वैशाख ११ गतेदेखि जारी निषेधाज्ञाको समय साउन ७ गतेसम्मलाई लम्ब्याउने जिल्ला सुरक्षा समिति मकवानपुरले निर्णय लिएको हो ।...
हेटौंडा उपमहानगरपालिकाको बसामाडीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३, बसामाडीमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जना युवकको मृत्यु भएको छ । गएराती हेटौंडाबाट बस्तीपुरतर्फ गइरहेको ०३-००३ प ७२१४ नम्बरको मोटरसाइकल बसामाडीमा सडक निर्माणका लागि डिभिजन सडक कार्यालयले थुपारेको ढुंगामा ठोकिएर...
आज विश्व जनसंख्या दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइदैं
मकवानपुर । आज विश्व जनसंख्या दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष जुन ११ तारिखमा यो दिवस मनाउने गरिन्छ। सन् १९८९ बाट हरेक वर्ष विश्वभरिका जनसंख्याका विभिन्न मुद्दाहरूलाई उठान गर्दै विश्व जनसंख्या दिवस मनाइँदै आएको छ। सन्...
मकवानपुरगढीका किसानलाई कृषिकर्जा कार्ड वितरण, २५ जनालाई कृषिकर्मका लागि दिइयो दुई-दुई लाख
मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले कृषकलाई ऋण लिएर कृषिकर्म गर्न सहजीकरण थालेको छ । यसका लागि पालिकाले कृषकहरुलाई ऋषि ऋण कार्ड वितरण थालेको हो । गाउँपालिकाले पालिकाका साना तथा सिमान्तकृत कृषकलाई बैंकबाट ऋण लिनका लागि कृषि ऋण कार्ड वितरण...
प्रदेश विपद व्यवस्थापन कोषमा दश करोड थप
मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सार्वजनिक गरेको बजेटमा विपदका लागि रकम कम छुट्याइएको भन्दै आलोचना भइरहेको बेला रकम थप गर्ने निर्णय भएको छ । प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषमा १० करोड रकम...
मकवानपुरमा संक्रमण हुनेभन्दा कोरोना जित्ने धेरै
मकवानपुर । मकवानपुरमा विहीबार आज कोरोना संक्रमण हुनेभन्दा संक्रमणमुक्त हुने धेरै छन् । पछिल्लो २४ घन्टामा ९९ जनालाई कोरोना संक्रमण पुष्टि हुँदा १ सय ९९ जना संक्रमण मुक्त भएका छन् । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौंलागाईंका अनुसार २...
आजबाट नयाँ वर्ष सुरु
मकवानपुर । आजबाट विक्रम संवत् २०७८ साल सुरु भएको छ । आज वैशाख १ गते नयाँ वर्षको दिन हो । आजको दिन विश्वभरका नेपालीले नयाँ वर्ष मनाउँदैछन् । एकापसमा शुभकामना आदान प्रदान गर्दै नेपालीहरुले नयाँ वर्ष मनाउँदैछन् । आजका...
कांग्रेस नेताले लिएको ठेक्का ८ वर्ष देखि अलपत्र
हेटौंडा: निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका नेता जयराम लामिछानेको स्वच्छन्द निर्माण सेवा प्रालिले लिएको बाग्मती पुल निर्माण नहुँदा राष्ट्रिय गौरवको योजना प्रभावित हुने भएको छ । दोस्रो संविधान सभामा मकवानपुर क्षेत्र नम्बर २ बाट तत्कालिन...
राष्ट्रिय सभाबाट बिदा भए अर्थमन्त्री खतिवडासहितका १८ जना सांसद
काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडासहित १८ जना सांसदको आजदेखि राष्ट्रियसभाको दुई बर्षे कार्यकाल पूरा भएको छ । राष्ट्रपतिबाट मनोनित खतिवडासहित निर्वाचित भएका अरु १७ जना सांसदहरुको कार्यकाल पूरा भएपछि आजैदेखि बिदा भएका हुन् । कार्यकाल पूरा हुनेमा राष्ट्रपतिबाट...
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण भोलि बिहान ९ बजेदेखि
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको समय तय भएको छ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको नेतृत्व गरिरहेको प्राडा प्रेम ज्ञवलीका अनुसार भोलि बिहान ९ बजेदेखि प्रत्यारोपणको प्रक्रिया शुरु हुनेछ । ‘भोलि बिहान ९ बजेदेखि मिर्गौला प्रत्यारोपणको लागि शल्यक्रिया...