देउवालाई प्रश्न: महिलालाई बाहिर पारेर कसरी संगठन बलियो हुन्छ?
नेपाल महिला संघले पार्टीको क्रियाशील सदस्यता वितरण गर्दा कम्तिमा एक तिहाइ महिलालाई दिनुपर्ने बताएको छ। सभापति शेरबहादुर देउवालाई भेटेर संघकी अध्यक्ष उमा रेग्मी नेतृत्वको टोलिले वडादेखि केन्द्रसम्म कम्तिमा एक तिहाइ महिला प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेको हो। पार्टीको विधानमा...
राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल आज सकिँदै
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडासहित राष्ट्रिय सभाका १९ सांसदको कार्यकाल आज सकिँदैछ । राति १२ बजेदेखि उनीहरुको कार्यकाल सकिन लागेको राष्ट्रिय सभा सचिवालयले जनाएको छ । मन्त्रिपरिषदले पुनःनियुक्तिका लागि सिफारिस नगरे अर्थमन्त्री डा. खतिवडाको कार्यकाल पनि आजै रातिदेखि...
मतदाता नामावली अद्यावधिक हुँदै
काठमाडौँ – मतदाता नामावली सङ्कलन तथा अद्यावधिक विशेष कार्यक्रम, २०७६ कार्यान्वयनका सम्बन्धमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसँग निर्वाचन आयोगले छलफल गरेको छ । मतदाता नामावली सङ्कलन कार्य ७७ जिल्ला निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र तोकिएका ३८ इलाका...
कोरोनाभाइरसको प्रभाव : नेकपा प्रदेशस्तरीय भेला र प्रशिक्षण स्थगित
काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेशस्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ । पार्टी केन्द्रीय किमिटीको निर्णय अनुसार मङ्गलबार झापामा प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण आयोजना गरिएको थियो ।...
स्टिभ जब्सको पहिलो बायोडाटा ५१ लाखमा लिलामी हुँदै
एजेन्सी: विश्वर्चित प्रविधि कम्पनी एप्पलका सह-संस्थापक स्टीभ जब्सको मृत्युपछि अब उनको पहिलो बायोडाटा चर्चामा आएको छ । समाचार अनुसार स्टीभ जब्सले आफ्नो पहिलो जागिरका लागि आवेदन दिने क्रममा यही बायोडाटाको प्रयोग गरेका थिए । अब उनको यो बायोडाटा यही...