सरकारमा सहभागी हुने/नहुने विषयमा रास्वपाले आज निर्णय लिदैँ

काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने बारेमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज निर्णय लिदैँछ । आज अपराह्न बस्न लागेको केन्द्रीय समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्नेछ । सो पार्टीका प्रवक्ता मुकुल ढकालले समसामयिक...

नवनियुक्त तीन जना मन्त्री लि पद तथा गोपनियताको शपथ

काठमाडौं । नवनियुक्त तीन जना मन्त्रीले शपथ लिएका छन्। बिहीबार अपरान्ह शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथग्रहण गराएका हुन्। धनराज गुरूङ कानून, न्याय तथा संसदीय मामिला मन्त्री, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्री र डिगबहादुर...

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदैछन् । पाण्डेले विश्वासको मत लिने गरी दिउँसो २ बजे संसद बैठक डाकिएको छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीको समर्थनमा पाण्डे वैशाख १४ मुख्यमन्त्री नियुक्त भएका थिए । नियुक्तिको...

उपेन्द्र यादवले लिए शपथ

काठमाडौं । नवनिर्वाचित सांसद् उपेन्द्र यादवले सांसद् पदको शपथग्रहण गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षसमेत रहेका नवनिर्वाचित सांसद् यादवले सभामुख देवराज घिमिरेबाट सांसद पदको शपथ लिएका हुन् । मंगलबार सिंहदरबारमा आयोजित औपचारिक कार्यक्रमबीच उनले शपथग्रहण गरेको...

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् । चौधरीका पक्षमा ५३ र विपक्षमा २९ मत परेको हो । त्यस्तै ४ सिट रहेको राप्रपाले कतै पनि मत दिएन । लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम...

नवनिर्वाचित सांसद उपेन्द्र यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । यही वैशाख १० गते भएको उपनिर्वाचनमा उनी बारा क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका हुन् । आज दिउँसो १ बजे उनले शपथ लिने कार्यक्रम तय...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले आज विश्वासको मत लिंदै, गण्डकीमा भोलि विश्वासको मत लिने तयारी

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने भएको छ । यसअघि हिजो नै विश्वासको मत लिने तयारी भए पनि सार्वजनिक बिदा परेकाले उहाँले आज विश्वासको मत लिन लाग्नुभएको प्रदेश सरकारका मन्त्री सन्तोष पाण्डेले जानकारी...

तातोपानी नाकाबाट सुरु भयो निर्यात

तातोपानी(सिन्धुपाल्चोक) । सिन्धुपाल्चचोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट निर्यात खोलिएको छ । २०७२ को विनाशकारी भूकम्प गएको सात वर्षदेखि आयात मात्र भइरहेको तातोपानी नाकाबाट मुढासहित अन्य हस्तकलाका सामाग्री तीन कन्टेनरमा पठाएर निर्यात खोलिएको हो ।...

खोटाङमा ५४ वर्षपछि माध्यमिक तहको पठनपाठन सुरु

खोटाङ । खोटेहाङ गाउँपालिका–९, लिच्कीराम्चेस्थित माबेमा सञ्चालित भानु आधारभूत विद्यालयमा माध्यमिक तहको पठनपाठन सुरुआत गरिएको छ । विसं २०२६ मा स्थापना भएको भानु विद्यालयलाई गाउँपालिकाले यही शैक्षिकसत्रदेखि कक्षा ९ सञ्चालनको अनुमति दिएसँगै मावि तहको कक्षा सुरु गरिएको हो ।...

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना औपचारिक भ्रमणका लागि कम्बोडिया प्रस्थान

  काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिसिल्सना औपचारिक भ्रमणका लागि गएराति कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनको सम्मान कार्यक्रममा भाग लिनका लागि उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । अध्यक्ष तिमिल्सिनाले एसियन कल्चरल काउन्सिल र कम्बोडियन...