बजेट संशोधन भएर नआए पास हुन दिन्नौ : सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले सांसदहरुको मागअनुसार बजेट संशोधन नभए बजेट पास हुन नदिने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा अन्तरर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै अध्यक्ष डा. राउतले बजेटमा सांसदका मागहरु सम्बोधन हुने गरी...

नागरिकताका विषयमा सत्तापक्ष आफैंले राजनीतिकरण गरिरहेको छ : लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकताको विषयमा सत्तापक्ष आफैंले राजनीतिकरण गरिरहेको आरोप लगाउनुभएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले नागरिकताको समस्या समाधान गर्ने भए तत्काल नागरिकता विधेयक संसदमा ल्याउन पनि सरकारलाई दवाव दिनुभयो...

सरकारले विद्युतको आन्तरिक खपत गर्न सकेन : गोकर्ण बिष्ट

काठमाडौं । नेकपा एमालेका सांसद गोकर्ण बिष्टले मुलुकमा विद्युतको आन्तरिक खपतको अवस्था कहालीलाग्दो रहेको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले सरकारले विद्युतको आन्तरिक खपत गर्न नसकेको आलोचना गर्नुभयो । उहाँले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा १० हजार...

बजेटले कसैलाई पक्षपात गरेको छैन : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बजेटले कसैलाई पक्षपात नगरेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सोमबार सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको बताए । सीमित जिल्लामा मात्र बजेट गएको...

वितरण प्रणालीमा आएको समस्याले लोडसेडिङ भयो : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वितरण प्रणालीमा आएको समस्याले लोडसेडिङ भएको बताएका छन् । वितरण प्रणलाीमा आएको सोही समस्याले मध्य र पश्चिम नेपालमा पटकपटक विद्युत आउने जाने गरेको उनको भनाई छ । आइतबार पत्रकार सम्मेलन...

भ्रष्टाचार नियन्त्रणका लागि सरकार गम्भीर भएन : प्रमुख आयुक्त प्रेमकुमार राई

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रणका लागि सरकार गम्भीर नभएको आरोप लगाएका छन् । आइतबार राष्ट्रिय सभा अन्तर्गत रहेको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले अख्तियारको एक्लो प्रयासले भ्रष्टाचार रोकथाम र नियन्त्रण...

निःशुल्क उपचारको नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गछौं : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न र असहाय बिरामीका लागि निःशुल्क उपचारको नीतिलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने बताएका छन् । बुधबार सिंहदरबारमा बसेको संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सबै अस्पतालमा दश प्रतिशत विपन्न र असहाय...

प्रतिगमनकारीहरु सदन र सडकबाट राजतन्त्र ब्युँताउने प्रयासमा लागिरहेका छन् : मोहन विक्रम सिंह

दाङ । नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले अहिले मुलुक गम्भीर सङ्कटको स्थितिमा रहेको बताएका छन् । राष्ट्रिय जनमोर्चा दाङले आज गरेको पत्रकार भेटघाटका अवसरमा महामन्त्री सिंहले यस्तो बताएका हुन् । महामन्त्री सिंहले गणतन्त्र, धर्मनिरपेक्षता लगायतका...

७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने कुरा गलत छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ७० वर्षको उमेरहदले मात्रै नेतृत्वमा बदलाव आउने भन्ने कुरा गलत रहेको बताउनुभएको छ । सोमबार पार्टी कार्यालय च्यासलमा आयोजित मुलुकको वर्तमान राष्ट्रिय राजनीतिः अबको बाटो विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले ७०...

अर्थतन्त्र चलायमान बनाउने ढंगबाट बजेट निमार्ण भएको छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र चलायमान बनाउने ढङ्गले बजेट निर्माण भएको बताउनुभएको छ । नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नम्बर ५ ले आज सोमवार बिहान आयोजना गरेको क्षेत्रीय सम्मेलनमा अर्थमन्त्री महतले देश र नागरिकलाई केन्द्रविन्दुमा राखेर अर्थतन्त्रलाई...