अर्घाखाँचीमा गाँजा सहित एक जना पक्राउ

अर्घाखाँचीमा लागु औषध गाँजा सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शितगंगा नगरपालिका–१४ सिमलपानीका ६४ वर्षीय भिम प्रसाद न्यौपाने रहेका छन् । न्यौपानेको घरमा गाँजाको कारोबार भएको सुचनाका आधारमा खानतलासि गर्दा ५ किलो गाँजा सहित प्रहरीले पक्राउ...

सिमकार्ड हराएमा वा बिग्रिएमा आफैँ उपस्थित भएर लिन टेलिकमको अनुरोध

नेपाल टेलिकमले आफ्नै नाममा दर्ता भएका मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको/बिग्रिएको खण्डमा आफू स्वयम् उपस्थित भइ सिमकार्ड प्राप्त गर्न अनुरोध गरेको छ । प्रयोगकर्ता ग्राहक स्वयंका नाममा दर्ता नरहेको वा अरु कसैको नाममा दर्ता रहेको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल...

देशभर ७ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ७ जना कोरोना संक्रमित थपिएका छन् ।   एक हजार वटा नमूना परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टी भएको हो । आज ६ जना संक्रमणमुक्त भएका छन् ।   हाल देशभर सक्रिय संक्रमितको...

भारतसंग सीमा नाका जोडिएका पाँच नाकामा कोरोना परिक्षण तिब्र

  महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका पाँच सीमा नाकामा कोरोना परीक्षणलाई तीव्रता दिइएको छ । यहाँ भारतसँग सीमा नाका जोडिएका कैलाली, कञ्चनपुरसहित पहाडी जिल्ला बैतडी र दार्चुलामा गरी पाँच नाकामा कोरोना परीक्षण हुँदै आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ...

चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी ‘ट्र्याक’ खोलिने,

  मध्यविन्दु । नवलपरासी पूर्वमा चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी ‘ट्र्याक’ खोलिने भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)बाट जान मिल्ने गरी पहिलो पटक चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी ट्र्याक खोल्न लागिएको हो । हालसम्म जिल्लाका मध्यवर्ती सामुदायिक वनहरुमा जङ्गल...

वीर अस्पतालमा ‘स्लिप ल्याब’ सञ्चालनमा, निद्रा र घुराइसम्बन्धी बिरामीको परिक्षण हुने

काठमाडौं । वीर अस्पतालमा मंगलबारदेखि ‘स्लिप ल्याब’ सञ्चालनमा ल्याइएको छ । अस्पतालको छाती रोग विभागअन्तर्गत निद्रासम्बन्धी बिरामीलाई लक्षित गरी सो ल्याब सञ्चालनमा ल्याइएको हो ।   निद्रा र घुराइसम्बन्धी समस्या भएका बिरामीको परीक्षणलाई लक्षित गरी यो सेवा सुरु गरिएको...

काठमाडौं महानगरपालिकाका विद्यालयहरुमा प्रवेश गर्न अब पूर्व स्वीकृति लिनुपर्ने

  काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्व स्वीकृति बिना कसैलाई विद्यालयमा प्रवेश गराउन रोक लगाएको छ । विभिन्न संघ–संस्थाका नाममा, अतिथि शिक्षक लगायत विभिन्न नाममा विद्यालयमा चन्दा आतंक, अवाञ्छित क्रियाकलाप सञ्चालन भइरहेको भन्दै महानगर शिक्षा विभागले पूर्व स्वीकृति बिना विद्यालयमा...

एउटै भवनबाट उच्च अदालत र जिल्ला अदालतको सेवा

  गलकोट । सरासर पुननिर्माणको काम भए ३० महिनापछि उच्च अदालत पोखरा बागलुङ इजलासले सुविधासम्पन्न भवन पाउनेछ । भूकम्पको चपेटामा परेको उक्त इजलासको भवन निर्माण थालिएपछि अहिले उच्च अदालतको सेवा बागलुङ जिल्ला अदातलबाटै दिन थालिएको छ । विसं २०७२...

चिसाेका कारण जनकपुरधाम उपमहानगरभित्रका विद्यालय ३ दिनका लागि बन्द

अत्यधिक चिसाेका कारण मधेस प्रदेशका विद्यालयहरू धमाधम बन्द हुन थालेका छन् । चिसाेका कारण विद्यार्थीहरू बिरामी हुन थालेपछि मधेस प्रदेशका विभिन्न जिल्लाका विद्यालयहरूमा बिदा दिइएको छ । जनकपुरधाम उपमहानगरपालिकाले पनि तीन दिनका लागि सामुदायिक तथा निजी विद्यालय बन्द गरेको छ । नगरपालिकाको शिक्षा, युवा तथा...

वैदेशिक रोजगार कसुर मुद्दाका असमर्थ पक्षले निःशुल्क कानुनी सहायता लिन पाउने

  काठमाण्डौ । वैदेशिक रोजगार न्यायाधिकरणमा वैदेशिक रोजगार कसुर सम्बन्धी मुद्दा परेका तर पैसा तिरेर वकिल राख्न नसक्नेहरूले निःशुल्क कानुनी सहायता लिन पाउने भएका छन् । वैदेशिक रोजगार न्यायाधिकरणले निःशुल्क कानुनी सहायता उपलब्ध गराउने वकिलहरूको सूची सार्वजनिक गर्दै वैदेशिक...