त्रिविअन्तर्गतका क्याम्पसमा आजदेखि जाडो बिदा

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आजदेखि जाडो बिदा दिएको छ । त्रिविअन्तर्गतका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आजदेखि हिउँदे बिदा भएको हो । त्रिवि कार्यकारी परिषद्ले पुस १७ गतेदेखि बढीमा २२ दिन हिउँदे बिदा गर्ने निर्णय गरेको त्रिविको सूचना तथा...

हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्छु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्दै जाने बताउनुभएको छ । नारायणी नमुना मावि भरतपुरको हीरक महोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उहाँले नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको बताउनुभएको...

प्रधानमन्त्री प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबिच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीले पठाउनु भएको बधाई पत्र राजदूत श्रीवास्तवले प्रधानमन्त्रीसमक्ष हस्तान्तरण गर्नुभएको थियो । भेटमा नेपाल भारतबीचको सम्बन्धलाई...

निर्वाचन आयोगले थाल्यो राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारी

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी सुरू गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम राष्ट्रपतिको पदावधि सकिनु कम्तीमा एक महिनाअघि निर्वाचन हुने गरी मिति तोक्नुपर्ने भएकाले आन्तरिक छलफल सुरू गरेको आयोगले जनाएको छ । आयोगले...

बागमती गाउँपालिकाले ३० जना भूमिहिनलाई लालपुर्जा वितरण गर्दै

  हेटौंडा । पुर्बी मकवानपुरको बागमती गाउँपालिकाले भूमिहीन, सुकुमबासी घरपरिवारलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गर्ने भएको छ । यहि १७ गते आइतबार पालिकाको कार्यालय झुरझुरेमा भूमिहीन ३० जना घरमुलीलाई पुर्जा वितरण गरिने भएको हो ।   गएको मंसिर...

प्रदेश १ मा कांग्रेस संसदीय दलको नेतामा थापा निर्वाचित

प्रदेश नम्बर १ को नेपाली कांग्रेस संसदीय दलको नेतामा उद्धव थापा निर्वाचित हुनुभएको छ । उहाँ १८ मत प्राप्त गरी विजयी हुनुभएको हो । थापाका प्रतिस्पर्धी प्रदेश सभा सदस्य केदार कार्कीले नौ र अमृत अर्यालले दुई मत प्राप्त गर्नुभएको...

सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरपालिकाले माग्यो गृह मन्त्रालयको सहयोग

काठमाडौं महानगरपालिकाले थापाथलीको सुकुम्बासी बस्ती हटाउन सरकारसँग सहयोग मागेको छ । महानगरले थापाथलिस्थित बागमती नदी किनारमा अनाधिकृतरुपमा निर्माण भएका संरचना हटाउन सुरक्षाकर्मी उपलब्ध गराउन गृह मन्त्रालयलाई पत्राचार गरेको हो । महानगरको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले मन्त्रालयलाई जिल्ला...

भारतमा बनेको खोकीको औषधि खाँदा उज्बेकिस्तानमा १८ जना बालबालिकाको ज्यान गयो

उज्बेकिस्तानले भारतमा बनेको खोकीको झोल औषधि खाँदा १८ बालबालिकाको ज्यान गएको दाबी गरेको छ । उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले नोएडाको कम्पनी मेरियन बायोटेकले बनाएको झोल औषधि ‘डक–१ म्याक्स’ खाएका १८ जना बालबालिकाको ज्यान गएको दाबी गरेको हो  । यो औषधिमा...

ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर

ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । ८२ वर्षीय पूर्व फुटबल खेलाडी पेलेको अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचार भैरहेको छ । उनको अवस्था गम्भीर रहेको स्पेनी सञ्चार माध्यम एल स्पानोलले जनाएको छ । उपचारमा खटिएका डाक्टरले उच्च...

बागमती र गण्डकी प्रदेशसभा सदस्यको शपथ आज

बागमती र गण्डकी प्रदेशका नवनिर्वाचित प्रदेशसभा सदस्यले बिहीबार शपथ लिँदैछन् । संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखले प्रदेशसभा सदस्यका ज्येष्ठ सदस्यलाई र ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ ग्रहण गराउने प्रावधान छ । जस अनुसार बागमतीमा ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले र गण्डकीमा...