धादिङमा भूकम्पको धक्का महसुस

  काठमाडौं । धादिङमा भूकम्पको धक्का महसुस गरिएको छ ।   आइतबार राति १० बजेर ५३ मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सो भूकम्पको केन्द्रविन्दु धादिङको केरौजा...

२४ घण्टामा कसैमा पनि काेराेना सङ्क्रमण पुष्टि भएन

पछिल्लो २४ घण्टामा कसैमा पनि काेरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छैन । पीसीआर र एन्टिजेन गरि एक सय ९९ जनाको नमुना परीक्षण गर्दा कसैमा पनि कोरोना सङ्क्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । झन्डै तीन वर्षपछि कोरोना सङ्क्रमण...

संसद अधिवेशन आह्वानका लागि मार्गप्रशस्त भयो : प्रमुख निर्वाचन आयुक्त थपलिया

  काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आइतबारबाट प्रतिनिधिसभा र प्रदेशसभा चुनाव अन्तर्गत सबै दायित्व निर्वाचन आयोगले पुरा गरेकाले अब संसद्को अधिवेशन आह्वानका लाग मार्गप्रशस्त भएको बताएका छन् । समानुपातिकतर्फ निर्वाचितहरुलाई आइतबार प्रमाणपत्र वितरण गरेपछी प्रमुख आयुक्त थपलियाले...

कालीकोटमा लोप हुन थालेका चितुवा भेटिन थाले

  कालिकोट । कालीकोटमा लोप हुन थालेका चितुवा भेटिन थालेका छन् । दुर्लभ हुँदै गएका चितुवा कालीकोटका विभिन्न ठाउँमा देखिन थालेका हुन् । चोरी सिकारी, बासस्थानको अभावका कारण लोप हुने अवस्थामा पुगेका चितुवा अहिले छिटपुट रुपमा कालीकोटका जङ्गलमा देखिन...

तनहुँको खानीखोलास्थित अवरुद्ध पृथ्वीराजमार्ग सञ्चालनमा

  तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित खानीखोलाको पुल भाँसिदा अवरुद्ध सडक सञ्चालनमा आएको छ ।   आइतबार बिहान १० बजेदेखि अवरुद्ध सडक साढे एक बजेदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले...

तनहुँस्थित खानीखोलामा सडक भासियो, पृथ्वीराजमार्ग अवरुद्ध

  तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ खानिखोलामा सडक भासिएको छ। आज बिहान करिब १० बजेतिर सडक भासिएपछि पृथ्वीराजमार्ग अवरूद्ध भएको छ।   सडक चौडा गर्ने क्रममा पुलनजिकै सडक भासिएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज...

वीर अस्पतालका १२ जना स्वास्थ्यकर्मीलाई ३० दिनभित्र हाजिर हुन सूचना

  काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल अन्तर्गतको वीर अस्पतालका केही कर्मचारी सम्पर्कविहीन भएका छन् । लामो समयदेखि बिदा स्वीकृत नगराई कार्यालयमा अनुपस्थित रहेकाले अस्पतालको सम्पर्कमा नआएका डाक्टर, नर्स र अनमीको खोजी सुरु...

आयोगले समानुपातिक सांसदलाई आज प्रमाणपत्र दिदै

निर्वाचन आयोगले समानुपातिक तर्फका सांसदहरुलाई आज (आइतबार) प्रतिनिधि सभामा निर्वाचित भएको प्रमाणपत्र दिने भएको छ । आइतबार दिउँसो आयोग परिसर कान्तिपथबाट सबै राजनीतिक दलका समानुपातिक तर्फका सांसदहरुलाई प्रमाणपत्र दिन लागिएकाे हो । प्रतिनिधि सभाको समानुपातिक तर्फ नेकपा एमालेबाट ३४,...

आज अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस

आज अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस मनाइँदैछ । आप्रवासी श्रमिक दिवसका अवसरमा नेपालमा सप्ताहव्यापी कार्यक्रम भइरहेका छन् । नेपालमा ‘वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञान : उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने मूल नारासहित यसवर्षको दिवस मनाइँदैछ । आप्रवासी श्रमिकको...

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । माओवादी केन्द्रले आज दिउँसो २ बजे पार्टी कार्यालय पेरिसडाँडा पदाधिकारीको बैठक बोलाएको हो । बैठकमा सरकार गठन र संसदीय दलको नेता चयनलगायतका विषयमा छलफल हुनेछ । माओवादीमा संसदीय दलको नेता पार्टीका अध्यक्ष...