बाराको अमलेखगञ्जमा पेट्रोल ट्याङ्की निर्माण हुने

नेपाल आयल निगमले बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारणका लागि छुट्टै भण्डारण गृह (ट्याङ्की) निर्माण गर्ने तयारी थालेको छ । वि.सं २०७६ भदौ २४ गते भारतको मोतिहारीदेखि नेपालको  बाराको अमलेखगञ्जसम्म ६९ किलोमिटर ‘मल्टी पाइप लाइन’ विस्तार गरेर डिजेल ल्याउन सुरु गरेको निगमले...

हेटौंडा जेसीजले गर्यो यसवर्षको सप्ताहव्यापी कार्यक्रम सार्वजनिक

मकवानपुर । हेटौंडा जेसीजले यसवर्षको सप्ताहव्यापी कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै जेसीजले आफ्नो सप्ताहव्यापी कार्यक्रमबारे जानकारी दिएको हो । जेसीजअध्यक्ष पवनकुमार कंसाकारले आइतबारबाट सप्ताहव्यापी कार्यक्रम सुरु हुने जानकारी दिए । उनका अनुसार आइतबार भदौ...

इरानी सर्वोच्च नेताका सल्लाहकारको कोरोना भाइरसबाट मृत्यु

काठमाडौं – इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेइका सल्लाहकार आयोगका एक सदस्यको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । ७१ वर्षीय मोहम्मद मिरमोहमम्द्दी खामेनेइको मृत्यु भएको हो । यसअघि, इरानका प्रमुख धर्मगुरुमध्येका एक हादी खोस्रोसाहीको बिहीबार कोरोनाभाइरसकै संक्रमणका कारण मृत्यु...

कोरोनाभाइरसः अमेरिकामा थप ४ जनाको मृत्यु , मृतकको संख्या ६ पुग्‍यो

अमेरिकाको वासिङ्टन राज्यमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। योसँगै अमेरिकाका कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। साताको अन्त्यतीर वासिङ्टन राज्यले राज्यमा कोरना संक्रमण देखिएपछि आपतकालको घोषणा गरेको थियो। यसैगरी राज्यले आफ्नो क्षेत्रमा १८ वटा...

कोरोना भाइरसः आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न ट्वीटरको आग्रह

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सामाजिक सञ्जाल ट्वीटरले सावधानी अपनाएको छ । ट्वीटरले आफ्ना कर्मचारीलाई कोरोनाको संक्रमण रोक्ने प्रयास स्वरुप घरबाटै काम गर्न आग्रह गरेको छ । सामाजिक सञ्जाल ट्वीटरले ब्लग पोस्ट गरेर हङकङ, जापान र दक्षिण कोरियाका...

स्टिभ जब्सको पहिलो बायोडाटा ५१ लाखमा लिलामी हुँदै

एजेन्सी: विश्वर्चित प्रविधि कम्पनी एप्पलका सह-संस्थापक स्टीभ जब्सको मृत्युपछि अब उनको पहिलो बायोडाटा चर्चामा आएको छ । समाचार अनुसार स्टीभ जब्सले आफ्नो पहिलो जागिरका लागि आवेदन दिने क्रममा यही बायोडाटाको प्रयोग गरेका थिए । अब उनको यो बायोडाटा यही...