मिर्गौला प्रत्यारोपण गर्नेमा अधिकांश २० देखि ४० वर्ष उमेर समूहका युवा
काठमाडौं । नेपालको कुल जनसंख्याको १० प्रतिशत जनसंख्यामा मिर्गौलासम्बन्धी कुनै न कुनै समस्या भएको तथ्यांक छ । मिर्गौलामा समस्या देखिएकामध्ये पनि तीन हजार बिरामी प्रत्यारोपण नै गर्नुपर्ने अवस्थाका छन् । मिर्गौला फेल भएर प्रत्यारोपण नै गर्नुपर्नेमा युवा उमेरका...
यती एयरलाइन्सको विमान दुर्घटनाबारे आयोगको जाँच सुरु
काठमाडौं । पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरु गरेको छ । दुर्घटना जाँच आयोगले आजदेखि काम सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का प्रवक्ता जगन्नाथ...
नारायणी नदी क्षेत्रमा ४३ प्रजातिका चरा भेटिए
चितवन । यस वर्षको जलपक्षी गणनाका क्रममा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) मा ४३ प्रजातिका चरा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज पश्चिम सेक्टरका पक्षी गणना संयोजक डिबी चौधरीले यस वर्ष नवलपुर क्षेत्रमा ४३ प्रजातिका चरा भेटिएको जानकारी दिनुभयो ।...
निर्मला पन्त हत्या प्रकरण : दुई भारतीय नगारिकको डीएनए परीक्षण गर्न नमुना संकलन
काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानका क्रममा प्रहरीले शंकास्पद दुईजनाको रगतको नमुना संकलन गरेको छ । प्रहरीले डीएनए परीक्षणका लागि उनीहरूको रगत संकलन गरेको हो । उनीहरूलाई नियन्त्रणमा लिएरनलिएको बताइएको छैन...
सुस्मिता थापा हत्याकाण्ड : आरोपित ५ जना जिल्ला अदालत मकवानपुरद्धारा कसुरदार ठहर
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ सुर्यचोक स्थित सुस्मिता थापा क्षेत्रीको हत्या अभियोगमा सासू, ससुरा, दुई नन्द र जुवाईलाई जिल्ला अदालत मकवानपुरले कसुरदार ठहर गरेको छ । वादी प्रतिवादी पक्षका कानुन व्यवसायीले ४ दिन सम्म बहस गरेका...
पछिल्लो २४ घण्टामा थप दुई जनामा कोरोना संक्रमण
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १ सय ५२ जनाको नमूना परीक्षण गरिएको थियो । ५९२ जनाको पीसीआर र ५६० जनाको एन्टीजेन विधिबाट...
प्रतिबन्ध लगाएकाे पाँच महिनापछि भारतबाट नेपाललाई गहुँ आयात गर्न अनुमति
भारत सरकारले नेपाललाई गहुँ आयात गर्न अनुमति दिएको छ । भारतले पाँच महिना अगाडि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । गहुँ आयात रोकिएसँगै चोर बाटोबाट नेपालमा गहुँ भित्रिएको भए पनि अस्ति बुधवार भारतले ५० हजार टन गहुँ नेपाल ल्याउन...
पाहुनालाई मासु खुवाउने चलनले राष्ट्रिय जनावर डाँफे लोप हुने अवस्थामा
बझाङ । बझाङमा डाँफे, कालिज, लाटाेकाेसेराे लगायतका पक्षी तथा जङ्गली जनावरकाे चाेरी सिकार बढ्न थालेकाे छ । बझाङकाे साइपाल गाउँपालिका, सुर्मा गाउँपालिका, तल्कोट गाउँपालिका, थलारा गाउँपालिका, मष्टा गाउँपालिका, जयपृथ्वी नगरपालिकाका विभिन्न वडाहरुमा चोरी सिकार बढेकाे हाे । यसरी मासुका...
सुन्दै अचम्म ! एउटै विद्यालयमा १३ जुम्ल्याहा विद्यार्थी
नवलपरासी । पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ मा रहेकाे संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु अध्ययन गर्दै आएका छन् । नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने १३ जुम्ल्याहा जोडी...
पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५७४ जनाको नमूना परीक्षण गरिएको थियो । २७५ जनाको पीसीआर र २९९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ६ जनामा...