२३ वर्षमुनिको बङ्गबन्धु भलिबल च्याम्पियनसिपमा नेपाल बङ्लादेशसँग पराजित
२३ वर्षमुनिको बङ्गबन्धु एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा घरेलु टोली बङ्लादेशसँग पराजित भएको छ । बङ्लादेशको ढाकामा भएको खेलमा नेपाल घरेलु तथा आयोजक बङ्लादेशसँग ३–० को सोझो सेटमा पराजित भयो । नेपालले पहिलो सेट २४–२६,...
आईपीएलको मिनी अक्सन आज
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेट सन् २०२३ को मिनी अक्सन आज हुँदैछ । भारतको कोची सहरमा १६औँ संस्करणको अक्सन नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ । यो अक्सनका लागि २ सय ७३ भारतीय र १ सय ३२ विदेशी...
स्पेनी क्लब काथेरेन्योले नेपालमा दुई वटा मैत्रीपूर्ण खेल खेल्ने
काठमाण्डाै । स्पेनी फुटबल क्लब काथेरेन्यो एफसी मैत्रीपूर्ण खेलका लागि नेपाल आउने भएको छ । आज बिहीवार लुम्बिनी गार्डेन फाउन्डेशनले पत्रकार सम्मेलन गर्दै यसको बारेमा जानकारी गराएको हो । काथेरेन्यो एफसीले नेपालमा दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ...
नेपाल टी–२० लिग पुनः सर्यो
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)काे आयोजनामा हुने प्रतीक्षित नेपाल टी–२० लिग फ्रेन्चाइज प्रतियोगिता पुनः सर्ने निश्चित भएको छ । क्यानबाट प्रतियोगिता सन्चालन अधिकार पाएको सेभेन थ्री स्पोर्टसले आवश्यक तयारी पूरा नगरेका कारण प्रतियोगिता शुक्रबारको पूर्वनिर्धारित मितिमा...
इङ्ल्यान्डकी बेथलाई ‘बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द इयर’ अवार्ड
इङ्ल्यान्ड र आर्सनलकी फरवार्ड बेथ मिडले बीबीसी स्पोर्ट्स पर्सनालिटी अफ द इयर अवार्ड प्राप्त गरेकी छन् । सार्वजनिक भोटमा इङ्ल्यान्डकै टेस्ट क्रिकेटका कप्तान बेन स्टोक्सलाई पछि पार्दै बेथले अवार्ड जितेकी हुन् । बेथ यो अवार्ड जित्ने पहिलो महिला फुटबल खेलाडी...
सन्दिप लामिछानेलाई थुनामा राख्ने आदेश विरुद्ध उच्च अदालतमा सुनुवाई हुँदै
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्धको पुनरावेदनमा आज सुनुवाइ हुँदै छ । लामिछानेको तर्फबाट उच्च अदालत पाटनमा दायर पुनरावेदनको न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र किरणकुमार पोखरेलको इजलासमा...
पीएसजीका स्ट्राइकर एम्बाप्पे क्लब फुटबलमा फर्किए
कतारमा भएको फिफा विश्व कप फुटबलमा गोल्डेन बुट जितेका फ्रान्सका खेलाडी केलियन एम्बाप्पे क्लब फुटबलमा फर्किएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर एम्बाप्पे प्रशिक्षणमा फर्किएका हुन् । एम्बाप्पेको टोली फ्रान्स विश्व कप फुटबलको फाइनलमा अर्जेन्टिनासँग...
पाँचौं बागमती गोल्डकप फुटबल प्रतियोगिता पुष २५ गतेदेखि सुरु हुने
बागमती । मकवानपुरको बागमती गाउँपालिकाद्धारा आयोजित पाँचौं बागमती गोल्डकप फुटबल प्रतियोगिता यहि पुस २५ गतेदेखि सुरु हुने भएको छ । बागमती गाउँपालिका खेलकुद विकास समितिको बैठकले प्रतियोगिताको मिति तय गरेको हो । आगामी माघ ४ गतेसम्म सञ्चालन हुने...
खेलाडीमाथि सामाजिक सञ्जालमा भइरहेको ‘रंगभेदी र घृणापूर्ण व्यवहार’प्रति फ्रान्सद्धारा निन्दा
काठमाडौं । खेलाडीमाथि सामाजिक सञ्जालमा भइरहेको ‘रंगभेदी र घृणापूर्ण व्यवहार’को फ्रान्स फुटबल फेडेरेसन (एफएफएफ)ले निन्दा गरेको छ । यसप्रति जिम्मेवार व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ । गएको आइतबार विश्वकपको फाइनलमा फ्रान्स अर्जेन्टिनासँग पेनाल्टी सुटआउटमा ४–२...
यू-२३ पुरुष भलिबल च्याम्पियनसिप खेल्न नेपाली टोली आज बंगलादेश प्रस्थान
काठमाडौं । काभा यू-२३ मुनिको पुरुष भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोली आज मंगलबार बंगलादेश प्रस्थान गरेको छ । साेही टाेलीलाई यसअघि आइतबार एक कार्यक्रम आयोजना गर्दै नेपाल भलिबल संघले बिदाइ गरेको थियो । यू-२३ मुनिको पुरुष भलिबल च्याम्पियनसिप...