प्रधानमन्त्रीको भारत भ्रमण फितलो भयो : ओली
काठमाडौं । नेकपा एमालेका नेता केपी शर्मा ओलीले प्रधानमन्त्रीको भारत भ्रमण फितलो भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा समय माग गरेर बोलेका ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा प्रोटोकल र देशको मर्यादा उल्लंघन भएको बताए । प्रधानमन्त्रीको भारत भ्रमण...
सुनैसुनले ढाकिएको फोटो सामाजिक सञ्जालमा ट्रोल भएकोप्रति ओलीको आपत्ती
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनैसुनले ढाकिएको देखिने गरी आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिएको गुनासो गर्नुभएको छ । औँठी लगाउने रुचिसमेत नभएको मान्छेलाई जिउभरि सुनैसुनले ढाकिएको फोटो सामाजिक सञ्जालमा ट्रोल गरेर झुटको खेती गरेको भन्दै...
आगामी आर्थिक वर्षको बजेटले आर्थिक अवस्था सुधार गर्ने अर्थमन्त्री महतको दाबी
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटले आमूल परिवर्तन गर्न नसके पनि आर्थिक अवस्था सुधार गर्ने दाबी गरेका छन् । आर्थिक पत्रकार समाज सेजनले बुधबार आयोजना गरेको पोस्ट बजेट छलफलमा बोल्दै मन्त्री महतले संकटपूर्ण आर्थिक...
सत्ता गठबन्धनले महिला अधिकार हनन गरेको छ : ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले महिला अधिकार हनन गरेको बताएका छन् । राष्ट्रिय महिला दिवसको अवसरमा बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा उनले स्थानीय निर्वाचन र राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा संविधानको गलत...
प्रधानमन्त्रीको भारत भ्रमणले सम्बन्ध थप बलियो बनाउनेछ : परराष्ट्रमन्त्री साउद
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको भारत भ्रमणले सम्बन्ध थप बलियो बनाउने बताएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भारतीय लगानी नेपालको हाइड्रोमा बढाउने, विद्युत व्यापारको मार्ग सिर्जना गर्नेसहितका विषयमा तयारी गरिएको बताए । उनले इन्दोर र उज्जैनको...
दरबार र गौर हत्याकाण्डबारे अनुसन्धान गरी निस्कर्षमा पु¥याउँछौ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार र गौर हत्याकाण्डको अनुसन्धान गरी निस्कर्षमा पुर्याउने बताउनुभएको छ । मंगलवार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिस डाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको...
भारतले बनाएको ‘अखण्ड भारत’ भित्तेचित्रले कूटनीतिक विवाद सिर्जना ग¥यो : डा. भट्टराई
काठमाडौं । नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भारतले नयाँ बनाएको संसद् भवनको ‘अखण्ड भारत’ भित्तेचित्तले कूटनीतिक विवाद सिर्जना गरेको बताएका छन्। नेपालका भूभाग कपिलवस्तु, लुम्बिनीलाई त्यस भित्तेचित्रमा भारतले आफ्नै भूभाग जसरी दर्शाउँदा द्विपक्षीय सम्बन्धमा दरार ल्याउने बताएका...
पार्टी सुधारका पक्षमा होमिन नेता कार्यकर्तालाई गगन थापाको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सुधारका पक्षमा होमिन नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। पार्टीलाई बेगका साथ सुधार गर्नुपर्ने उनले बताए। ‘गलत निर्णय गर्नबाट पार्टीलाई रोक्न सकियो, पार्टीलाई सच्याउन सकियो र पार्टीलाई जनमुखी बनाउन सकियो भने...
दल र नेपाली जनताबीच दरिलो एकताभए मात्रै गणतन्त्रात्मक व्यवस्था संस्थागत हुन्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक दल र नेपाली जनताबीचको एकता र सहकार्य बलियो भएमात्रै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकास हुने दाबी गरेका छन् । सोमबार सैनिक मञ्च टुँडीखेलमा आयोजित गणतन्त्र दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै...
गणतन्त्रको विकल्प पश्चगमन हुन सक्दैन : सञ्चारमन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गणतन्त्रको विकल्प पश्चगमन हुन नसक्ने बताउनुभएको छ । बिहीबार राष्ट्रिय समाचार समितिले गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको ‘हाम्रो संस्कृति स् हाम्रो सम्पदा’ नामक तस्बिर प्रदर्शनीमा बोल्दै मन्त्री शर्माले गणतन्त्र र...