मधेश प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाडौं । मधेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । प्रदेश प्रमुख हरिशंकर मिश्रले अगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिालयले जनाएको छ । प्रदेशसभाको बैठक दिउँसो तीन बजे बस्ने...

आज बस्ने तय भएको राष्ट्रिय सभाको बैठक स्थगित

काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले मंगलबारका लागि तय भएको राष्ट्रिय सभाको बैठक स्थगित गरिदिएका हुन् । अध्यक्ष तिमिल्सनाले विशेष कारणवश मंगलबार बोलाइएको बैठक बुधबारका लागि निर्धारण गरेको संघीय संसद सचिवालयका महासचिव भरतराज...

शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज चार खेल हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज मङ्गलवार चार वटा खेल हुँदैछन् । दशरथ रङ्गशालामा आज हुने पहिलो खेलमा दिउँसो ३ बजे नवप्रवेशी चर्च ब्वाइज र थ्री स्टार क्लब खेल्दैछन् । चर्च ब्वाइज २४ खेलमा ४४ अङ्कका...

उदयपुरमा १३ बर्षिय बालक तीनदिनदेखि बेपत्ता

  उदयपुर । उदयपुरमा १३ वर्षीय बालक तीन दिनदेखि बेपत्ता भएका छन्। बेपत्ता हुनेमा को त्रियुगा नगरपालिका वडा नम्बर १३ लक्ष्मीपुरका रोहित कटुवालका १३ वर्षीय छोरा रविन कटुवाल रहेका छन्। बेपत्ता बालकका दिदी उर्मिला कटुवाल ९खड्का०का अनुसार स्थानीय लक्ष्मीपुर...

जिल्ला निर्वाचन खारेजको विषयमा आयोगले गरायो गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

काठमाडौं । जिल्ला निर्वाचन कार्यालय खारेजको विषयमा निर्वाचन आयोगले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएको छ । सोमवार गृहमन्त्री श्रेष्ठलाई कान्तिपथमा रहेको आफ्नो कार्यालयमा आमन्त्रण गरेर आयोगले सरकारले बजेट वक्तव्यमार्फत जिल्ला निर्वाचन कार्यालय खारेज गरेको विषयमा ध्यानाकर्षण गराएको...

भारतीय प्रधानमन्त्रीलाई सीमाका विषयमा कुटनीतिक संयन्त्र मार्फत समाधान गर्न आग्रह गरे : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नेपाल–भारतबीचको सीमासम्बन्धी विषयलाई स्थापित कुटनीतिक संयन्त्रमार्फत् समाधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेको बताउनु भएको छ । सोमवार आजको प्रतिनिधि सभा बैठकमा आफ्नो भारतको चार दिने औपचारिक भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री...

हाइटीमा भीषण वर्षापछि आएको बाढीमा परी १५ जनाको मृत्यु, एक दर्जन मानिस वेपत्ता

  एजेन्सी । हाइटीमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तिमा १५ जनाको मृत्यु भएको छ भने करीब एक दर्जन वेपत्ता भएका छन् । सयौं घरहरुमा बाढी पसेका कारण साढे १३ हजार बढी मानिसलाई अन्यत्र सारिएको त्यहाँको नागरिक सुरक्षा कम्पनीले...

प्रधानमन्त्री प्रचण्डले संसदमा उठेका प्रश्नहरुको जवाफ दिने

काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा उठेका प्रश्नहरुको जवाफ आज दिनुहुने भएको छ । नागरिकता बिधेयक प्रमाणीकरण, प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा फूलबारी बन्दरगाहको रुट लिएर कालापानी, लिपुलेक भारतलाई दिन सकिने भन्नेजस्तो अभिव्यक्ति दिनुभएको भन्दै एमाले लगायत राष्ट्रिय...

आज पनि गर्मी यथावत, जुन १३ मा मनसुन भित्रिने संभावना न्यून

काठमाडौं । मुलुकको अधिकांश भूभागमा आज पनि तापक्रम यथावत रहनेछ । पहाडी भूभागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेपनि अन्य स्थानमा तत्काल पानी पर्ने नदेखिएकाले तापक्रम करिब यथावत् नै रहने मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए। आज कोशी, गण्डकी र...

विद्यालय बिदा गर्ने कम्पिटिसनमा मकवानपुरका स्थानीय तहहरु

हेटौंडा । मकवानपुरमा बढ्दो गर्मीसंगै विभिन्न वडा हुँदै पालिकादेखि उपमहानगरपालिकासम्म अहिले विद्यालय बिदा गर्न को पहिला सूचना जारी गर्ने भन्ने प्रतिष्पर्धामा उत्रिएका छन । शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ र ५ ले गर्मीका कारण वडाभित्रका विद्यालय बिदा गर्ने...