अत्याधिक गर्मी बढेपछि हेटौंडाका सबै विद्यालयमा ६ दिनसम्म बिदा

हेटौंडा । अत्याधिक गर्मी बढ्न थालेपछि हेटौंडाका विद्यालयमा ६ दिनसम्म बिदा दिइएको छ । हेटौंडा उपमहानगरपालिकाले एक सूचना जारी गर्दै आज २१ गतेदेखि जेठ २६ गतेसम्म  बिदा दिइएको हो । अत्याधिक गर्मी बढ्न थालेपछि विद्यार्थीहरुमा वान्ता हुने, बेहोसी हुने...

प्रधानमन्त्री प्रचण्डले गराए राष्ट्रपति पौडेललाई भारत भ्रमणबारे जानकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चारदिने भारत भ्रमणमा जानुअघि राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । आज बिहान राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री प्रचण्डले आजदेखि हुने भारतको औपचारिक भ्रमणबारे जानकारी गराए...

प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज छिमेकी मुलुक भारत भ्रमणमा जानुहुने भएको छ । उहाँ चार दिनसम्म भारत भ्रमणमा रहनुहुनेछ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत भ्रमणमा जान लाग्नु भएका प्रधानमन्त्री दाहाल बुधबार दिउँसो १ बजे नेपाल वायुसेवा...

छुट सुविधाको विवरण नदिने ६८ स्वास्थ्य संस्थालाई कारबाही गर्न मेयर बालेनले गराए स्वास्थ्यमन्त्री बस्नेतको ध्यानाकर्षण

काठमाडौं । काठमाडौं महानगरपालिकाले छुट सुविधाबारेको विवरण नदिने स्वास्थ्य संस्थालाई कारबाही गर्न स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको छ । मेयर बालेन्द्र शाहले छुट सुविधाबारेको विवरण नदिने ६८ वटा स्वास्थ्य संस्थालाई कारबाही गर्न स्वास्थ्य मन्त्री मोहन बस्नेतलाई भेटेर नै ध्यानाकर्षण गराउनुभएको...

सुत्केरी खोज्दै घरघरमा गाउँपालिका उपाध्यक्ष

सिरहा । सिरहाको नवराजपुर गाउँपालिकामा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जनप्रतिनिधिले पोषिलो खानेकुरा, बच्चाका लागि कपडा र रु तीन हजार पाँच सय लिएर पुग्दा स्थानीय महिला खुसी भएका हुन् । सुरक्षित मातृत्वका लागि गर्भवतीलाई चार चरणमा...

किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब रुपैयाँ बिनियोजन

काठमाडौं । सरकारले किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । यो रकम यस आर्थिक वर्ष विनियोजन गरिएकोभन्दा दोब्बर...

सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने

हेटौंडा । सरकारले औषधीजन्य प्रयोगको लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने जनाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् । गाँजाको सम्भाव्यता अध्ययन गर्ने विषय प्रस्तुत भएसंगै संसदमा सांसदको...

गुणस्तरीय सामानको बजारीकरण उपमहानगरले गर्छ : नगरप्रमुख लामा

हेटौंडा। हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले महिला उद्यमीले उत्पादन गरेको गुणस्तरीय सामानको बजारीकरणमा उपमहानगरले सहयोग गर्ने बताउनुभयो । चालु अर्थिक बर्ष २०७९/०८० मा नगरका बिभिन्न वडाहरुमा उपमहानगरको आर्थिक सहयोगमा सञ्चालन भएको महिला उद्यमी बिकास तालिमबाट प्रशिक्षितहरु सहभागि उद्यमशिलता अभिमुखिकरण...

मन्त्रिपरिषदद्धारा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले बजेट पारित गरेको हो । सरकारले पारित गरेको बजेट आज बस्ने राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा...

बिमामा आवद्ध बिरामीलाई एक महिनाका लागि मात्र औषधी दिन स्वास्थ्य बिमा बोर्डको आग्रह

काठमाडौं । स्वास्थ्य बिमा बोर्डले बिमामा आवद्ध बिरामीलाई बढीमा एक महिनाका लागि पुग्ने औषधि मात्रै दिन अनुरोध गरेको छ । केही अस्पतालहरूबाट एकैपटक तीन महिनाको औषधि दिने गरिएको र त्यसले बोर्डको भुक्तानी प्रक्रियामा वाधा पुर्याएको बोर्डले जनाएको छ ।...