जापानको चन्द्रमा मिसन किन सूर्यको किरण पर्खिरहेको छ?
एजेन्सी । जापानको अन्तरिक्ष एजेन्सी अझै आशावादी छ कि यदि सूर्यको किरण सही ठाउँमा पर्यो भने उनीहरूको चन्द्रमा ल्यान्डर जीवन्त हुन सक्छ। जापानको अन्तरिक्ष एजेन्सी जाक्सा यो क्षणको प्रतिक्षामा छ। मुन ल्यान्डरको सौर्य उर्जाबाट चल्ने ब्याट्री पश्चिमतर्फ रहेको, सूर्यको...
भिजिट भिसामा विदेश जानेका लागि नयाँ नियम : के–के चाहिन्छ कागजात ?
काठमाडौँ । सरकारले माघ १० गतेदेखि लागू हुने गरी भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जानका लागि आवश्यक पर्ने कागजातबारे स्पष्ट पारेको छ । भिजिट भिसामा यात्रा गर्दा सहजीकरणको लागि यसअघि जारी भएको निर्णय खारेज गर्ने गर्दै अध्यागमन विभागले...
त्रिविद्वारा शैक्षिक क्यालेन्डर सार्वजनिक
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चालु शैक्षिक सत्र २०८० का लागि ‘शैक्षिक क्यालेन्डर’ सार्वजनिक गरेको छ । त्रिवि परीक्षा सुधार तथा समन्वय परिषद्ले स्नातक तहको चार वर्षे वार्षिक प्रणाली र आठ सेमेष्टर प्रणाली तथा स्नातकोत्तर तहको चार सेमेष्टर प्रणालीको...
एसईई परीक्षा चैत १५ मा शुरु हुने
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी चैत १५ गते शुरु हुने भएको छ। एसईई चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय राष्ट्रिय परीक्षा बोर्डले गरेको हो। आइतवार बसेको परीक्षा बोर्डको बैठकले एसईई सो मितिमा गर्ने निर्णय गरेको...
त्रिभुवन विश्वविद्यालयमा ट्रान्सक्रिप्टलगायतका सेवा १५ गतेदेखि अनलाइनबाट
काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयले आउँदो माघ १५ गतेदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सनलगायत सेवा अनलाइनबाट दिने भएको छ । विश्वविद्यालयको केन्द्रीय परीक्षा सञ्चालक समितिको हिजोको बैठकले यस्तो निर्णय गरेको हो । परीक्षा नियन्त्रण कार्यालय बल्खु र क्षेत्रीय परीक्षा...
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण
बेदकोट । भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको छ । हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको गौरीफन्टा...
भारतीय विदेशमन्त्री जयशङ्कर स्वदेश फिर्ता
काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशङ्कर स्वदेश फर्किएका छन् । परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा दुई दिने नेपालको औपचारिक भ्रमणमा आएका जयशङ्करलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रसचिव सेवा लम्सालले बिदाइ गरेकी थिइन् । नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा भाग लिन विदेशमन्त्री...
कोशी प्रदेश सरकारद्धारा विशेष अधिवेशन आव्हान
विराटनगर । कोशी प्रदेश सरकारले असार १४ गते प्रदेश सभाको विशेष अधिवेशन आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निमित्त विशेष अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको...
बागमती प्रदेशका पर्यटकीय तथा धार्मिक क्षेत्रहरु
मकवानपुर । बागमती प्रदेश नेपालको मध्यभागमा अवस्थित छ । जहाँ संघिय राजधानी पनि रहेको छ । यस प्रदेश धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिएको छ । बर्षेनी हजारौं पर्यटकहरु घुम्न तथा मन्दिर दर्शन गर्न यहाँ आउने गरेका छन्...
पशुपति क्षेत्र विकास कोषका तत्कालिन सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्धा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको छ । गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा आज सोमवार विशेष अदालतमा ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता...