क्रिकेटर लामिछानेको पुनरावेदन पेसी आज
बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसी बिहीबार परेको छ । पाटन उच्च अदालतमा हुने पेसीमा बिहीबार नै बहस र फैसला हुनसक्ने सम्भावना रहेको सन्दीप पक्षधर वकिलहरुको भनाइ छ ।...
सत्ता साझेदार दलहरूको बैठक बालुवाटारमा चल्दै
सत्ता साझेदार दलहरूको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बसिरहेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता साझेदार दलका अध्यक्षहरू सहभागी रहेका छन् । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम, मन्त्रिपरिषद् विस्तार, पहिलो मन्त्रिपरिषद् बैठकले गरेका निर्णयको प्रभावकारी कार्यान्वयन,...
बुटवलका डिएसपी ठगबहादुर केसी पक्राउ
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक ठगबहादुर केसी प्रहरीले नियन्त्रणमा लिएको छ । सुन कारोबर सम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले केसीको निवासमा खानतलासी गर्दा लाखौं नगद फेला परेको प्रहरी स्रोतले बताएको...
हेटौंडा सिमेन्ट उद्योग करिब एक महिनापश्चान पुनः संचालनमा
बागमती प्रदेशको राजधानी हेटौंडास्थित सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग करिब एक महिनापश्चान पुनः संचालनमा आएको छ । उद्योगमा प्रयोग हुने चेनको फिल्टर र विद्युतीय मोटर बिग्रिएर बन्द रहेको उक्त उद्योग बिहीबारबाट पुनः संचालनमा आएको हो । विद्युतीय उपकरणको...
आजदेखि एक सातासम्म उपत्यकाको फोहोर नउठ्ने
काठमाडौं महानगरपालिकाले आज शुक्रबारदेखि एक सातासम्म फोहोर संकलन नहुने भएकाले सोही अवधिभर फोहोर घरमै राख्न आग्रह गरेको छ । महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै आ–आफ्नो घर, पसल र व्यवसायबाट उत्पन्न हुने कुनै पनि फोहर सडक, चोक, सार्वजनिक स्थलमा...
काठमाण्डौमा आज यसवर्षकै चिसो, भोलि बाग्मती, गण्डकी र लुम्बिनीमा पानी पर्ने सम्भावना
देशैभर मौसम बदली भएको छ । धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ । आज पहाडी क्षेत्रको मौसम दिउँसो पनि आंशिक बदली हुने सम्भावना छ । तराईका जिल्लामा भने आज पनि बिहानैदेखि बाक्लो हुस्सु कुहिरो लागेको छ । तराईमा दिउँसोसम्म...
त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागमा पुस १७ गतेदेखि बिदा
त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभाग पुस १७ गतेदेखि बन्द हुने भएका छन् । हिउँदे बिदाअन्तर्गत पुस १७ गतेदेखि बढीमा २२ दिन यी कार्यालय बन्द रहने त्रिविले जनाएको छ । क्याम्पस तथा विभागले आफूलाई अनुकूल हुने गरी बिदा...
फेरि कोरोनाको सङ्क्रमण फैलिने जोखिम : मास्क लगाउन र छुटेको भएमा खोपको बुस्टर मात्रा लिन आग्रह
छिमेकी देश भारत र चीनमा फेरि कोरोनाको सङ्क्रमण फैलिन थालेको छ । केही दिनदेखि चीनकाे राजधानी बेइजिङसहित ठूला सहरमा कोरोना सङ्क्रमण बढेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरेका प्रतिबन्ध हटाइएको दुई हप्तापछि चीनमा पुनः महामारी बढ्न थालेको...
सुन्दै अचम्म ! एउटै विद्यालयमा १३ जुम्ल्याहा विद्यार्थी
नवलपरासी । पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ मा रहेकाे संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु अध्ययन गर्दै आएका छन् । नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने १३ जुम्ल्याहा जोडी...
चितवनको भरतपुरमा आजदेखि हर्न बजाउन नपाइने
चितवनको भरतपुरमा आजदेखि हर्न निषेध गरिएको छ । भरतपुर महानगरपालिकाले साना तथा ठूला गाडीको समेत व्यवस्थापन गर्ने भएको छ । बढ्दो सहरीकरणले गाडी व्यवस्थापनमा समस्या देखिएसँगै महानगरले केन्द्रीय बस टर्मिनल र नारायणगढ बसपार्कमा आजदेखि अनिवार्य पार्किङको व्यवस्था गरेको छ...