बढ्न थाल्यो अण्डाको मूल्य
लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको छ । बजारमा माग बढ्दै गएपछि शनिवारबाट चितवनलाई आधार मानेर बजार मूल्य ३० गोटा (एक क्रेट) को तीन सय ६० रुपैयाँ तय गरिएको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घको बैठकले बिक्री...
नेपाल भाषाका उत्कृष्ट कथाहरूको सङ्ग्रह अब अङ्ग्रेजी भाषामा
नेपाल भाषाका उत्कृष्ट कथाहरूको सङ्ग्रह अङ्ग्रेजी भाषामा प्रकाशित भएको छ। नेपाल भाषाका कथाकारहरूको संस्था बाखं दबूले आफूले अहिलेसम्म प्रकाशन गरेको पाँच सयभन्दा धेरै नेपाल भाषाको कथाहरूमध्येबाट छानेर अङ्ग्रेजी भाषामा अनुवाद गरी दुई वटा सङ्ग्रह प्रकाशन गरेको हो। ‘इन्स्पिरेशन’ र...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान सफल
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडान योग्य भएको छ । विमानस्थलमा गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन सकारात्मक आएसँगैे विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको हो । विमानस्थल सञ्चालनका लागि अन्तिम तयारी समेत गरिएको छ । नेपाल नागरिक उड्डयन...
भारतले पठायो इन्धनको नयाँ मूल्यसूची, लिटरमै १२ रुपैयाँले घट्यो डिजेल
भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ मूल्य सूची पठाएको छ । आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेलमा १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धनमा १० रुपैयाँ ६१ पैसा घटेको...
कांग्रेसले पुस ३ पछि मात्रै संसदीय दलको नेता छान्ने
निर्वाचन आयोगले निर्वाचनको आधिकारिक परिणाम सार्वजनिक गरेसँगै दलहरुको ध्यान संसदीय दलको नेता चयनतर्फ मोडिएको छ । नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि पुस ३ गतेपछि मात्रै प्रक्रिया सुरू गर्ने भएको छ । आयोगले प्रतिनिधि सभातर्फ समानुपातिक सांसदलाई पुस...
पाँच महिनामा चितवन राष्ट्रिय निकुञ्जमा ५४ वन्यजन्तु मरे
चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा ५४ वन्यजन्तु मरेका छन् । गएकाे साउनयता ती वन्यजन्तु मरेका हुन् । तीमध्ये २७ प्राकृतिक कारण र २१ कुकुरको आक्रमणबाट मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार जुधेर, सडक दुर्घटनामा परेर,...
वायुसेवा निगम र आन्दोलनरत पक्षबीच सहमति : नियमित उडान सुरु
विमान परिचारिका अर्थात् ‘क्याबिन क्रु’ को आन्दोलनका कारण रोकिएको नेपाल राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) को नियमित उडान सुरु भएको छ । दुई जना क्याबिन क्रुको करार नवीकरण नगरेका विषयमा उनीहरु आन्दोलनमा उत्रिएपछि बुधवार र बिहीवार उडान...
आज पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइँदै
संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको सम्झनामा आज शुक्रबार पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइँदै छ । हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ । शुक्रबार काठमाडौंको माईतीघर मण्डलाबाट वसन्तपुरसम्म नेपालको राष्ट्रिय झण्डा...
प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई आजदेखि एक लाख रुपैयाँसम्म जरिबाना
प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई आजदेखि एक लाख रुपैयाँसम्म जरिबाना हुने भएको छ । वातावरण विभागले गएको मंसिर २२ गते सूचना निकालेर प्रदूषण जाँचपासमा फेल हुने गाडीलाई पुस १ गते अर्थात् आजदेखि जरिबाना गर्ने जनाएको थियो । पछिल्लो समयमा काठमाण्डौ उपत्यकामा सञ्चालन...
देशको पूर्वी पहाडी क्षेत्रको मौसम आंशिक बदली
देशको पूर्वी पहाडी क्षेत्रको मौसम आंशिक बदली भएको छ । प्रदेश १ र गण्डकी प्रदेशको पहाडी क्षेत्रका एक/दुई ठाउँमा आज फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वी क्षेत्रमा न्यून चापीय प्रणाली विकास भएको...