चिसो बढेसँगै सतर्कता अपनाउन मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सर्तकता अपनाउन आग्रह गर्नुभएको हो । केही दिनदेखि चिसो बढ्दै गएपछि ज्येष्ठ...

किसानको साथी ‘भँगेरा’ केही वर्षयता घट्दै

रुपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिकाका पूर्वमेयर मनमोहन चौधरी सानो हुँदा उहाँको घरको प्वालमा भँगेरा गुँड बनाएर बसेको सम्झिनु हुन्छ । झन्डै दुई सय ५० वर्ष पुरानो उहाँको घरको आँगनमा साना भँगेरा चिरबिर–चिरबिर गर्दै फुरुकफुरुक यताउति उफ्रिँदा उहाँलाई रमाइलो लाग्थ्यो...

हेटौंडा अस्पताललाई अर्को सफलता, एकसय वर्ष वृद्धको जोर्नीको सफल शल्यक्रिया

  हेटौंडा । हेटौंडा । यहि आइतबारदेखि सिटि स्क्यान सेवा सुरु गरेर बिरामीको उपचारमा सहजता पु¥याएको हेटौंडा अस्पताललाई थप सफलता मिलेको छ । केहिदिनअघि मात्र सिटि स्क्यानको सेवाबाट एक बिरामीको टाउको शल्यक्रिया सफल रुपमा सम्पन्न गरेपछि पुन : अर्का...

सिन्धुलीमा वडाध्यक्षले स्थानीयलाई कुटे

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-७ का वडाध्यक्ष बिचबहादुर मोक्तानले बुधबार राति स्थानीयवासी रामशरण फूयाँललाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् । साेही गाउँपालिका-७ को क्वाटर भन्ने स्थानमा वडाध्यक्ष मोक्तानले आफ्नै वडाका स्थानीयवासी फूयाँलमाथि ट्याक्टर सस्तो भाडामा नदिएको निहुँमा सांघातिक आक्रमण गरी...

प्रतिनिधिसभामा निर्वाचित सदस्यको विवरण राष्ट्रपतिसमक्ष पेस

निर्वाचन आयोगले मंसिर चारमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ । राष्ट्रपति भवनमा केही बेरअघि आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिसमक्ष सो प्रतिवेदन पेस गर्नुभएको हो ।...

थप १ जना कोरोना संक्रमित, २ जना संक्रमण मुक्त

देशभर पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार १६८ जनाको नमूना परीक्षण गरिएको थियो । ५ सय १९ जनाको पीसीआर र ६ सय ४८ जनाको एन्टीजेन विधिबाट परीक्षण...

झन्डै ५० लाख मात्रा काेराेना खोप मौज्दात

कोरोना भाइरसविरुद्धको खोप झन्डै ५० लाख मात्रा मौज्दात रहेको छ । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि खोपको माग पनि कम भएकाले मौज्दात रहन गएको हो । स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाका अनुसार अहिले ४९...

निर्वाचन आयोगले भोली प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन भोलि राष्ट्रपतिसमक्ष बुझाउने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिवेदन पेस गरिने बताए । प्रदेशसभा सदस्य निर्वाचनको प्रतिवेदन भने आउँदो पुस २ गते प्रदेश प्रमुखहरूलाई...

दाइजो मागेको आरोपमा डा.पंकज चौधरी पक्राउ

  जनकपुरधाम । दाइजोको निहुँमा श्रीमती नेहा चौधरीलाई कुटपिट गरी घर निकाला गरेको आरोपमा डा. पंकज चौधरी पक्राउ परेका छन् ।   मंगलबार साँझ महोत्तरीको रामगोपालपुर नगरपालिका ५ का ३५ वर्षीय पंकजलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोष...

ढोरपाटनमा बँदेल सिकार गर्न कोहिपनि आएनन्

  बाग्लुङ ।  ढोरपाटन सिकार आरक्षमा पहिलोपटक नेपाली सिकारीलाई लक्षित गरी बँदेलको वैधानिक सिकार खुला गरिएकामा एउटा पनि बँदेलको सिकार हुन सकेन ।   यो वर्षको पहिलो सिकार यामका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ११ बँदेलको सिकार...