राष्ट्रपति पौडेल अस्पताल भर्ना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्थास्थ्यमा समस्या देखिएको छ । राष्ट्रपति पौडेललाई मुटुमा समस्या देखिएपछि बाँसबारीमा रहेको शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको उहाँको सचिवालयले जनाएको छ । मुटुमा समस्या देखिएपछि राष्ट्रपतिलाई चिकित्सकीय निगरानीमा राखेर उपचार भइरहेको छ...
अफगानिस्तानको काबुलमा शव गाड्ने ठाउँको अभाव
अफगानिस्तानको काबुलमा शव गाड्ने ठाउँको अभाव भएको छ । काबुल नगरपालिकाले सहरमा रहेका चिहानमा मृतकलाई गाड्ने ठाउँ नरहेको बताएको बीबीसी हिन्दीले जनाएको छ । नगरपालिकाले अब काबुलका नागरिकलाई मृतकलाई सहरबाहिर अर्को ठाउँमा लैजानुपर्ने बताएको छ । काबुल सहरमा तीन...
गण्डकी प्रदेशले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने
कास्की । गण्डकी प्रदेश सरकारले गाँजाखेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा औषधिजन्य तथा उद्योगजन्य कच्चापदार्थ उत्पादन प्रयोजनका लागि गाँजाखेतीको सम्भाव्यता अध्ययन गरी आवश्यक कानुनी व्यवस्था गरिने उल्लेख...
समायोजन हुन इच्छुक क्याम्पसलाई निवेदन दिन त्रिवीको आग्रह
काठमाडौं। त्रिभुवन विश्वविद्यालयले समायोजन हुन इच्छुक क्यापसलाई निवेदन पेस गर्न आग्रह गरेको छ । सम्बन्धन प्रदत्त दुई वा दुईभन्दा बढी क्याम्पस पूर्णरुपले एक आपसमा गाभिई समायोजन हुन चाहेमा यही असार मसान्तसम्म योजना निर्देशनालयमा निवेदन पेस गर्न आग्रह गरेको हो...
भारतले सन् २०२४ को मध्यसम्म चिनी निर्यातमा थप प्रतिबन्ध लगाउने
एजेन्सी । भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध सन् २०२४ को मध्यसम्म थप गर्ने भएको छ । चालु सिजनमा निर्यातका लागि ६१ लाख टन कोटा निर्धारण गरेकोमा कोटा सकिएपछि अहिले निर्यात रोकिएको छ । यस वर्ष देखिएको एल निनो मौसमी...
लुम्बिनी क्षेत्रमा ६ सय ५२ वटा सारस फेला
काठमाडौं । लुम्बिनी क्षेत्रमा ६ सय ५२ वटा सारस फेला परेका छन् । नेपाल जियोलोजिकल सोसाइटी र त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागको सहकार्यमा गरिएको सर्वेक्षणका क्रममा दुर्लभ श्रेणीमा रहेका ६ सय ५२ वटा सारस सो क्षेत्रमा फेला परेको हुन्...
प्यूठानको स्वर्गद्वारीबाट फर्कदै गरेको कार दुर्घटना, ८ जना गम्भीर घाइते
दाङ । प्यूठानको स्वर्गद्वारी मन्दिर नजिक कार दुर्घटना हुँदा ८ जना गम्भीर घाइते भएका छन् । सोमबार स्वर्गद्वारी मन्दिरमा दर्शन गरी फर्किने क्रममा प्यूठानको भिग्री नजिक कार दुर्घटना भएको हो । लु १ च ६३४५ नम्वरको कार दुर्घटना हुँदा...
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहाल नर्भिक अस्पताल भर्ना
काठमाडौं । लामो समयदेखि अस्वस्थ रहेकी प्रधानमन्त्री पत्नी सीता दाहाललाई उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ । नर्भिक अस्पतालमा आज दिउँसो भर्ना गरेर उपचार थालिएको हो । उपचारकै क्रममा रहेकी सीतालाई भेट्न प्रधानमन्त्री दाहाल नर्भिक अस्पताल पुगेका छन्...
निजामती कर्मचारीले पोसाकमा टिकटक बनाए कारवाही हुने
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने भएको छ । मन्त्रालयले एक सूचना प्रकाशित गरी कार्यालय समयमा टिकटक नबनाउन निर्देशनसमेत दिएको छ । कार्यालय समयमा कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारीसाधन...
विदेशमा रहेका नेपालीहरुको पनि मतदाता नामावली संकलन हुने
काठमाडौं । विदेशमा रहेका नेपालीहरुको पनि मतदाता नामावली संकलन हुने भएको छ । निर्वाचन आयोगले विदेशमा रहेका नेपालीहरुको पनि मतदाता संकलन गरिने तयारी थालेको हो । राष्ट्रियसभाको राष्ट्रिय तथा समन्वय समितिको आजको बैठकमा प्रिमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी...